×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कोराना भाइरसका कारण नेपालको पर्यटनमा ठेस

२० माघ, काठमाडौँ ।
भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा पहिलो गाँसमै ढुङ्गा लागेको छ । २० लाख मध्ये चीनबाट मात्रै तीन लाख पर्यटक भित्र्याउने सरकारको योजनामा चीनमा देखिएको कोरोना भाइरस बाधक बनेको छ । चिनियाँ नयाँ वर्षको सुरुमै चीनले कोरोनाको महामारीसँग लड्नुपरेपछि धेरैभन्दा धेरै पर्यटक भित्र्याउने नेपालको सपनामाथि ठेस लागेको हो ।

चीनको वुहान सहरमा देखा परेको कोरोना भाईरस यतिबेला तीव्ररुपमा फैलिरहेको छ । कोरोनाका कारण आईतबारसम्म चीनमा मात्रै ३ सय ६२ जनाको ज्यान भईसकेको छ चीनबाहिर पनि पहिलो पटक फिलिपिन्समा एक जनाको ज्यान गएको छ । माहामारीको रुपमा विश्वभर तीव्र फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ निम्त्याएको भन्दै आपत्काल घोषणा समेत गरेको छ । नयाँ वर्षको सँघारमा आएर यस्तो भयावह भाइरसद्वारा सिर्जित मानव विपत्तिको सामना गर्नुपरिरहेको अवस्थाले हाम्रो मुलुकको गतिशील पर्यटनलाई गतिहीनतातर्फ धकेलिने संभावना देखिएको छ । नयाँ वर्षमा ठूलो आर्थिक गतिविधि हुने र लामो छुट्टी समेत पर्ने भएकाले चिनियाँहरु यस अवसरमा ठूलो संख्यामा विदेश घुम्न निस्कने गर्दछन । ती मध्ये नेपाल आउने पर्यटकको सख्यापनि उल्लेखीय हुने गर्दथ्यो । तर यत्ति नै बेला फैलिएको कोरोना भाईरसका कारण चीन सरकारले थुप्रै प्रान्तका वासिन्दालाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको छ भने संसारभरी नै चिनियाँ पर्यटकप्रति सतर्कता अपनाइएको छ ।

Advertisement
Advertisement

यो सँगै नेपाल भ्रमणमा आउने चीनीयाँ पर्यटक घटेका छन् । हालसम्म कोरोना भाईरस २६ देशमा फैलिसकेको छ । विभिन्न देशका वैज्ञानिकहरु प्रयासरत भएपनि कोरोना विरुद्धको औषधी हालसम्म पत्ता लाग्न सकेको छैन । संक्रमण रोकथामका लागि सबैभन्दा बढी माक्स उत्पादन गर्ने चीनले नै यतिबेला नेपाल लगायत देशबाट माक्स लगिरहेको छ । हरेकरुपले सम्पन्न देशमा नै नियन्त्रण नभएको यो माहामारी नेपालमा फैलिए ठूलो संकट निम्तने खतरा छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाल जस्ता कमजोर देशमा ठूलो असर पार्ने औँल्याई सकेको छ । विश्व भर फैलिएको कोरोना अन्य देशबाट समेत नेपालमा फैलिदैन भन्न सकिँदैन ।

Advertisement

नेपालमा पनि पर्यटक संख्या बढाउनु छ भन्दैमा स्वास्थ्यसँग खेलवाड गर्न सकिने कुरा पनि हुँदैन । संयमतापूर्वक समस्याको सामना गर्दै राम्रो बेला पर्खनु र आफ्ना अभियानलाई जोडदार रूपमा अघि बढाउनु हाम्रा लागि नितान्त आवश्यक छ । पर्यटन भ्रमण वर्ष २०२० नभए २१ मनाऔँला, २२ मनाऔँला । तर स्वास्थ्य प्रति सजग र सचेत बन्दै हामीले सनवधानी अपनाउन जरुरी छ। चीनले नै नेपालको भ्रमण वर्षलाई सार्थक तुल्याउन अनुकुल समयमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाईसकेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top