×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

८ चैत्र २०७४

चितवन, चैत ८
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ । संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

दिउँसो र रात्रिकालीन समयमा फरक फरक समूहले गस्ती गर्ने गरेका छन् । निकुञ्जको मध्येवर्ती क्षेत्रमा समुदायसँगको सहकार्यमा गस्ती हुने र भित्रै कोर क्षेत्रमा नेपाली सेना र निकुञ्ज कर्मचारीको विशेष रणनीतिका साथ गस्ती हुने गरेको छ ।

Advertisement

हामी रातदिन नभनी निकुञ्जको टोलीसँगै गस्तीमा जान्छौँ, भित्री कोर एरियामा भने विशेष अभियानका बेला समुदाय परिचालन हुन्छन्,’ रत्ननगर सौराहाकी नेचर गाइड डोमा पौडेल बताउछीन् ।

उनी रत्ननगर नगरपालिकास्तरीय समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको अध्यक्षसमेत हुन् । पौडेलसंगै अन्य स्थानीय गाउँले अहिले सेना र निकुञ्जका कर्मचारीसँगै जंगल गस्तीमा जाने गरेका छन् ।

यो मौसम खुला हुने र डढेलोका कारण वन्यजन्तु टाढासम्म देखिने भएकाले तस्करहरु सल्बलाउँछन् । त्यसैले निकुञ्जले सुमदायसँग मिलेर अहिले सुरक्षा चुस्त पारेको छ । समुदायसँगको सहकार्यले वन र वन्यजन्तुको संरक्षण प्रभावकारी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउछन् ।

निकुञ्जको सुरक्षाका लागि विभिन्न मध्यवर्ती क्षेत्रमा सुमदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान गठन गरिएको छ । सुराकीसमेत समुदायबाटै परिचालन हुने गरेकाले नयाँखालका मान्छे गाउँ पस्नेबित्तिकै सूचना निकुञ्जमा पुग्ने गर्छ ।

समुदायको सहकार्यबाटै कतिपय गैँडा तस्करलाई पक्राउ गर्न सफल भएको छ । नेपालमा सबैभन्दा बढी बाघ र गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्ज नै हो । विदेशी पर्यटक गैँडा, बाघ हेर्न र प्रकृतिसँग रमाउनकै लागि चितवन आउने गर्छन् ।

Advertisement

यहाँको सुरक्षामा अहिले स्मार्ट पट्रोलिङ, रियल टाइम पट्रोल, अपरेशन महाहन्टलगायत उच्च प्रविधिको प्रयोग गरेर संरक्षण प्रभावकारी गराउँदै आएको छ । जंगलमा सिसी क्यामरा राखेरसमेत सुरक्षामा निगरानी गर्ने गरिएको छ ।
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top