धुलिखेलमा एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१८ पुग्यो

३१ बैशाख ७७, बुधबार

३१ बैशाख, काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१८ पुगेको छ ।

Advertisement

बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर ८ निवासी ३६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top