२५ असार, काठमाडौं । विहिबार जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३९ जना डिस्चार्ज भएसंगै हालसम्म ७ हजार ८ सय ९१ जना संक्रमित उपचार पछि निको भएका छन् ।
नेपालकै पहिलो विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक
इरानमाथि अमेरिकी प्रतिबन्ध, तेलदेखि सुन र ढुवानीमा रोक
आजको मौसम : देशभर मनसुनी प्रभाव, ४ प्रदेशमा भारी वर्षा