क्वारेन्टिनका सुरक्षागार्डले गरे आत्महत्या

१९ साउन ७७, मंगलबार

२० साउन, रूपन्देही ।
रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टिनका सुरक्षागार्डले आत्महत्या गरेका छन् ।

मंगलबार बिहान आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

२४ वर्षीय बस्याल वडा नं ५ मितेरी टोलका बासिन्दा हुन् । उनले मंगलबार बिहान ४ बजेतिर आफूलाई आगो लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए ।

Advertisement

बस्याललाई गम्भीर अवस्थामा तत्काल देवदह मेडिकल कलेज लगिएको थियो । ‘आत्महत्याको प्रयास गरेका उनको अवस्था गम्भीर रहेको र देवदह मेडिकल कलेजमा उपचार गराइएको थियो,’ राठौरले भने, ‘यहाँ सम्भव नभई पाल्पा रिफर गरिएका उनको पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।’

प्रहरीका अनुसार बस्याल डिप्रेसनका बिरामी रहेको र यसअघि पनि तीनपटकसम्म आत्महत्याको प्रयास गरेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top