भरतपुरको आइसोलेसनबाट भागेका एक संक्रमित नुवाकोटमा फेला परे

९ भदौ ७७, बुधबार

१० भदौ, चितवन । भरतपुर अस्पतालको आइसोलेसन वार्डबाट मंगलबार बिहान भागेका एक संक्रमितलाई प्रहरीले नुवाकोटबाट नियन्त्रणमा लिइएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले नुवाकोटको बेलकोट–५ मा स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताए ।

भरतपुर अस्पतालले निकालेको सूचनामा भने उनी गल्छीदेखि दुई किलोमिटर भित्र पक्राउ परेको उल्लेख छ ।

Advertisement

भरतपुर ठेगाना भएका १९ वर्षीय युवकलाई संक्रमित प्रमाणित भएपछि भदौ ६ गते अस्पताल ल्याइएको थियो । उनी चोरी आरोपमा प्रहरीको नियन्त्रणमा रहेका बेला संक्रमण पुष्टि भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top