इंग्ल्यान्डले अस्ट्रेलियालाई २ रनले हरायो

१९ भदौ ७७, शनिबार

२० भाद्र, एजेन्सी ।
इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पहिलो ट्वान्टी–२० मा शुक्रबार सनसनीपूर्ण दुई रनको जित निकालेको छ ।

जितका लागि १ सय ६३ रन पछ्याइरहेको अस्ट्रेलियालाई एक समय ३८ बलमा ३९ रन आवश्यक थियो र उसका नौ विकेट बाँकी थिए । तर स्टिभ स्मिथको विकेटसँगै अस्ट्रेलिया नाटकीय पतनको शिकार भयो । अदिल रसिदले एक ओभरमा स्मिथसँगै दुई ब्याट्सम्यानलाई आउट गर्दा अस्ट्रेलियाले १४ बलमा ९ चार मात्र बनाएर ४ विकेट गुमाएको थियो ।

अन्तिम ओभरमा १५ रन चाहिएकोमा अस्ट्रेलिया त्यहाँसम्म पुग्न सकेन् र २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रनमै सीमित बन्यो । यसअघि इंग्ल्यान्डले डविड मालनको ६६ र जस बटलरको ४४ रनको सहयोगमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top