१८ कार्तिक , एजेन्सी । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा सामूहिकरूपमा १०० जोडी विवाह बन्धनमा बाँधिएका छन् । विवाह समारोहमा एक धनाढ्य व्यक्तिले आर्थिक सहयोग गरेका थिए । प्रत्येक नवविवाहित जोडीले करिब ६०० अमेरिकी डलर बराबरको घरायसी उपकरण पनि प्राप्त गरेका छन् । बेरोजगारी, आर्थिक संकट, ठूला ठूला उपहारहरूको चर्को मूल्य र महँगा उपहारहरूले गर्दा… Continue reading अफगानिस्तानमा एकैपटक १०० जोडी विवाह बन्धनमा बाँधिए
अफगानिस्तानमा एकैपटक १०० जोडी विवाह बन्धनमा बाँधिए