बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान

५ भदौ, विराटनगर ।  जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान पुनः इंग्लिस क्लब म्यानचेस्टर सिटी फर्किएका छन् । एक सिजन स्पेनिस क्लब बार्सिलोनाका लागि खेलेका ३३ वर्षीय गुन्डोगान पुनः सिटीमा फर्किएका हुन् । उनी सन् २०२३ जुलाईमा २० मिलियन युरोमा स्पेन पुगेका थिए । बार्सिलोनाबाट ५१ खेल खेल्दा पाँच गोल गरेका गुन्डोगान फेरि सिटीमा फर्किएका हुन् ।… Continue reading बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान

जर्मनीका गुन्डोगानले गरे सन्न्यासको घोषणा

४ भदौ, विराटनगर ।  जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तान तथा मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सोमबार राति सामाजिक सञ्जाल ‘एक्समा’ एक ट्वीट गर्दै ३३ वर्षीय गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका हुन् । सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ८२ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले जर्मनीका लागि १९… Continue reading जर्मनीका गुन्डोगानले गरे सन्न्यासको घोषणा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.