१९ भदौ , काठमाण्डौ । उता एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । ताजकिस्तानमा गएराति भएको खेलमा नेपाली टोली ४–० ले घरेलु टोलीसँग हारेको हो ।खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खायो । पहिलो हाफको ३९औँ मिनेटमा मुहम्मदाली अजिजबाइभको गोलमा ताजकिस्तानले नेपालविरुद्ध सुरुवाती… Continue reading ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल
ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल