१२ मंसिर, काठमाण्डौ । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पनि दुई खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमान्डू गोर्खाज तथा दोस्रो खेल दिउँसो ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमान्डूले… Continue reading एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली