काठमाडौं भारतीय सहर भन्दा पनि महँगो, दक्षिण एसियामा पाँचौं

९ फागुन , काठमाण्डौ। विश्वभरका महानगरहरूमा जीवनयापन खर्च कति महँगो छ भन्ने मापन गर्ने क्रममा नुबियोले २०२५ का लागि संसारका सबैभन्दा महंगा र सस्ता सहरहरूको सूची सार्वजनिक गरेको छ। जसमा नेपालको संघीय राजधानी काठमाडौंले भारतीय प्रमुख शहरहरूलाई समेत महँगोको सूचीमा पछि पारेको छ। ३२७ सहरहरू समेटिएको सूचीमा काठमाडौं २९४ औं स्थानमा रहेको छ । सूचीमा… Continue reading काठमाडौं भारतीय सहर भन्दा पनि महँगो, दक्षिण एसियामा पाँचौं

काठमाडौँमा ७ सहकारीलाई कारबाही गर्न सिआइबीलाई पत्राचार

२० भदौ , काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारीको अनुगमनका क्रममा ७ सहकारीलाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पठाएको छ । यस्तै महानगरले अबदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटको निगरानी सीसीटीभीबाट गर्न थालेको छ । काठमाडौं महानगरले सीआईबीमा अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र… Continue reading काठमाडौँमा ७ सहकारीलाई कारबाही गर्न सिआइबीलाई पत्राचार

काठमाडौं विश्वमै प्रदूषित शहर

३ वैशाख ,काठमाण्डौ । विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक एक्यूआइ २०८ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ । थाइल्यान्डको चियाङ मेइ दोस्रो नम्बरमा र बंगलादेशको ढाका तेस्रो नम्बरमा रहेको छ। भारतका २ शहर दिल्ली र कोलकाता, पाकिस्तानको… Continue reading काठमाडौं विश्वमै प्रदूषित शहर

काठमाडौंको साँखुमा खोला किनारमा सडिसकेको एक शव फेला

०२ साउन ,काडमाण्डौ । काठमाडौंको साँखुमा एक जनाको शव फेला परेको छ।सोमबार दिउँसो शंखरापुर नगरपालिका ३ साँखुस्थित खोला किनारमा शव सडिसकेको अवस्थामा फेला परेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।‘खोलाले बगाएर पनि ल्याएको हुनसक्छ। अहिले यसै भन्न सकिने अवस्था छैन,’ प्रहरी उपरीक्षक मैनालीले भने।घटनास्थलमा प्रहरी वृत्त… Continue reading काठमाडौंको साँखुमा खोला किनारमा सडिसकेको एक शव फेला

छूरा प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंमा १ यूवक पक्राउ

२८ असार, काठमाडौं । प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका ४ घर भई कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍य रहेका प्रहरीले जनाएको छ ।छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ५ बस्‍ने २५ वर्षीय राजन… Continue reading छूरा प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंमा १ यूवक पक्राउ

काठमाडौंमा थप ९ जनामा हैजा पूष्टी

H.pylori,helicobacter pylori bacterium

१२ असार,काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनालाई हैजा देखिएको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले विभिन्न स्थानका ९ जनालाई आइतबार हैजा पुष्टी भएको जानकारी दिए। काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोटलगायत स्थानमा हैजा देखिएको र ललितपुरको सानेपामा पनि बिरामी भेटिएका छन्। असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको… Continue reading काठमाडौंमा थप ९ जनामा हैजा पूष्टी

काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ

११ असार ,काठमाडौं ।काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका(१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका(१ घर भएकी २१ वर्षीया अस्मिता विक छन्। विशेष… Continue reading काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ

काठमाडौंमा हैजा रोकथाम गर्न समिति गठन

H.pylori,helicobacter pylori bacterium

८ असार, काठमाडौं । काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो । काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताए । ‘ हैजाको केश जहाँ पत्ता… Continue reading काठमाडौंमा हैजा रोकथाम गर्न समिति गठन

काठमाडौंमा हैजाका बिरामी फेला

२ असार, काठमाडौं ।काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए । ‘बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ । बागबजार क्षेत्रमा खानेकुरा चटपटे खाएको उनीहरुले… Continue reading काठमाडौंमा हैजाका बिरामी फेला

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.