थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

३ वैशाख , काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा ३७, आईसीयुमा ११ जना रहेका… Continue reading थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

सरकारले भन्यो बुस्टर डोज लगाउनु/ के नेपालमा कोरोना फेरि फर्किएको हो ?

१४ चैत , काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर २४ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ७८ पुगेको छ । १४२९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण भेटिएको हो । सोमबार मात्रै नेपालमा ६९ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको… Continue reading सरकारले भन्यो बुस्टर डोज लगाउनु/ के नेपालमा कोरोना फेरि फर्किएको हो ?

थप २०३ जनामा कोरोना पुष्टि ,मृतक शुन्य

२८ भदौ , काठमाडौं । पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै नेपालमा २२३२ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

थप १७३ जनामा कोरोना पुष्टि ,मृतक शून्य

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४… Continue reading थप १७३ जनामा कोरोना पुष्टि ,मृतक शून्य

थप ५ सय ४२ जनामा कोरोना पुष्टि ,मृतक शून्य

२ भदौ , काठमाण्डौ । पछिल्लो २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा पाँच सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा चार सय २१ जना सङ्क्रमित निको भएका… Continue reading थप ५ सय ४२ जनामा कोरोना पुष्टि ,मृतक शून्य

२४ घण्टामा ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु,

१६ साउन ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ दशमलव १४ प्रतिशत हो । यही… Continue reading २४ घण्टामा ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु,

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.