कोरोनाबाट चर्चित भारतीय अभिनेताको मृत्यु

१२ पुष ,एजेन्सी। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतीय अभिनेता विजयकान्तको निधन भएको छ । दक्षिण भारतीय (तामिल) सिनेमाका चर्चित अभिनेताको बिहीबार निधन भएको हो। चेन्नई अस्पतालका अनुसार ७१ वर्षीय विजयकान्त कोभिड १९ बाट संक्रमित थिए । अभिनेता विजयकान्त निमोनियाको संक्रमणपछि अस्पताल भर्ना भएका थिए। परीक्षणका क्रममा उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको… Continue reading कोरोनाबाट चर्चित भारतीय अभिनेताको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोरोना संक्रमित थपिए

१७ चैत , काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोरोना संक्रमित थपिएका छन् । १०७९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि हुदाँ ४ जना कोरोना संक्रमणमुक्त भएको त्यसै गरी आज मृतकको संख्या पनी शुन्य रहेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

२४ भदौ ,काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो।३ हजार २९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार १८६ जनाको पिसिआर र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर… Continue reading थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

थप २ सय २७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

२३ भदौ ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय एक जनाको नमुना परीक्षण गर्दा दुई सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।… Continue reading थप २ सय २७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

थप १७३ जनामा कोरोना पुष्टि ,मृतक शून्य

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४… Continue reading थप १७३ जनामा कोरोना पुष्टि ,मृतक शून्य

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

५ भदौ , काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९९ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ३३७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।१६७० जनाको पिसिआर र २६६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४६२५ जना सक्रिय… Continue reading थप २९९ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि ,२ जनाको मृत्यु

४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार… Continue reading थप २९९ जनामा कोरोना संक्रमण पुष्टि ,२ जनाको मृत्यु

थप ४५५ जनामा कोरोना पुष्टि , २ जनाको मृत्यु

२९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा… Continue reading थप ४५५ जनामा कोरोना पुष्टि , २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

२२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३… Continue reading पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.