कोरियामा राष्ट्रपतिविरुद्ध पहिलो पटक एरेस्ट वारेन्ट जारी

१६ पुष , एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। ा निलम्बित राष्ट्रपति योलविरुद्ध सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो । उनले ३ डिसेम्बरको दिन सैनिक… Continue reading कोरियामा राष्ट्रपतिविरुद्ध पहिलो पटक एरेस्ट वारेन्ट जारी

कोरियाका सडकमा मानवसागर

१३ पुष ,काठमाण्डौ। दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले लगाएको मार्सल ल त्यसपछिका घटनाक्रमले कोरियामा राजनीतिक संकट चुलिएको छ । राष्ट्रपति युन सुकमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विशाल विरोध प्रदर्शन गरेका छन् । पक्ष र विपक्षमा उत्रिएका कोरियाली जनताको मानव सागरले सडक भरिएका छन् । गत डिसेम्बरको शुरुमा सैनिक… Continue reading कोरियाका सडकमा मानवसागर

कोरियाले बढायो नेपाली कामदार कोटा

१३ चैत , एजेन्सी ।  दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२४ का लागि नेपालबाट लैजाने कामदारको कोटा बढाएको छ । कोरियाले यस वर्षका लागि १५ हजार कोटा गत वर्ष नै छुट्ट्याएको थियो । कोरियाको एचआरडीले १ हजार ४ सय कोटा बढाएर पत्र पठाएको जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले दिए ।… Continue reading कोरियाले बढायो नेपाली कामदार कोटा

दक्षिण कोरियामा चिकित्सा सेवा ठप्प, ६ हजार डाक्टरको राजीनामा

८ फागुन , एजेन्सी । हजारौं प्रशिक्षार्थी चिकित्सकको राजीनामाले दक्षिण कोरियामा हलचल मच्चाएको छ । दक्षिण कोरियाली सरकारको योजनाको विरोधमा प्रशिक्षार्थी चिकित्सकहरूले राजीनामा दिएका छन्। जसका कारण देशमा चिकित्सा सेवा ठप्प भएको छ । तर, सरकारले प्रशिक्षार्थी चिकित्सकलाई काममा फर्कन निर्देशन दिएको छ । त्यस्तै, चिकित्सकको अभावलाई मध्यनजर गर्दै सरकारले ड्युटी समय बढाएको छ ।… Continue reading दक्षिण कोरियामा चिकित्सा सेवा ठप्प, ६ हजार डाक्टरको राजीनामा

उत्तरको ब्यालेस्टिक अभियान, थप क्षेप्यास्त्र परीक्षण

२९ पुष,एजेन्सी । उत्तर कोरियाले फेरि अर्को ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’को अभ्यास गरेको केही दिनपछि उत्तरले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । “उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ… Continue reading उत्तरको ब्यालेस्टिक अभियान, थप क्षेप्यास्त्र परीक्षण

दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने

२३ पुष,एजेन्सी । कोरियाले कुकुरको मासुमा किन लगायो प्रतिबन्ध ? वर्षाैदेखि कुकुरको मासु खाने दक्षिण कोरियामा कुकुरको मासु व्यवसायमा पूर्ण प्रतिबन्ध लगाइएको छ । शताब्दीदेखि नै चल्दै आइरहेको कुकुरको मासु खाने चलनलाई रोक्ने गरी कानुनमार्फत मासुको व्यवसायमा कोरियाली सरकारले प्रतिबन्ध लगाएको हो । पछिल्लो समय कुकुरको मासु खाने चलन प्रति दक्षिण कोरियाली युवाहरु सकारात्मक देखिएका… Continue reading दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने

अटोग्राफ लिने भन्दै नेताको गर्धनमा चक्कु प्रहार

१७ पुष, एजेन्सी । दक्षिण कोरियामा विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकार सम्मेलनकै बेला छुरा प्रहार भएको छ । विपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । लीलाई एक अज्ञात व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका… Continue reading अटोग्राफ लिने भन्दै नेताको गर्धनमा चक्कु प्रहार

दक्षिण कोरियामा युवा भेट्न मुश्किल पर्ने दिन आउँदै

१२ मंसिर, एजेन्सी । विश्वको सर्वाधिक जनसंख्या भएको चीन तथा अर्काे एसियाली पावर हाउस जापानले समेत युवा शक्ति र घट्दो जनसंख्याको समस्या झेलिरहेको अवस्थामा दक्षिण कोरियामा समेत आगामी ३० वर्षमा युवाहरुको अभाव हुने देखिएको छ । तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसंख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण… Continue reading दक्षिण कोरियामा युवा भेट्न मुश्किल पर्ने दिन आउँदै

जापानले दुषित पानी समुन्द्रमा फालेपछि दक्षिण कोरिया रिसायो

९ भदौ, एजेन्सी । दक्षिण कोरियाको मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे बिरोध जनाउँदै मार्च पास गरेका छन् । शुक्रवार दक्षिण कोरियाको राजधानी सोउलमा विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानको सो कदमको बिरोध गरेका हुन् । जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका… Continue reading जापानले दुषित पानी समुन्द्रमा फालेपछि दक्षिण कोरिया रिसायो

दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खुल्यो

१२ जेठ, एजेन्सी । दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ । कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका थिए । एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए । ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुई÷तीन… Continue reading दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खुल्यो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.