फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको पर्यटनमन्त्रीको दाबी

१४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा उनले भने, ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं… Continue reading फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको पर्यटनमन्त्रीको दाबी

पर्यटनमन्त्री ले गरे पशुपतिको गुरुयोजनामा सरोकारवालाको भावना समेट्ने प्रतिबद्धता

२३ असार,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताएका छन् । पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन बिहीबार पशुपति क्षेत्र पुगेका मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण अन्तिम चरणमा रहेकोले… Continue reading पर्यटनमन्त्री ले गरे पशुपतिको गुरुयोजनामा सरोकारवालाको भावना समेट्ने प्रतिबद्धता

रामायण सर्किटले दुई देशको सम्बन्ध मजबुत बनाउँने पर्यटनमन्त्रीको भनाई

१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई स्थलमार्गबाट जोड्ने रामायण सर्किटले नेपाल–भारतको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । रामायण सर्किटले नेपाल र भारतमा धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका हुन् ।बिहीबार… Continue reading रामायण सर्किटले दुई देशको सम्बन्ध मजबुत बनाउँने पर्यटनमन्त्रीको भनाई

पर्यटनमन्त्री प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

१२ असार। काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ स्रोतले… Continue reading पर्यटनमन्त्री प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

पुराना जहाज खरीद गर्ने समय घटाउने विषयमा वायुसेवा कम्पनीहरुको कडा विरोध

३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्नरनगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् । शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका… Continue reading पुराना जहाज खरीद गर्ने समय घटाउने विषयमा वायुसेवा कम्पनीहरुको कडा विरोध

त्रिभुवन विमानस्थलमा नाक छोपेर हिँड्नु अवस्थाको अन्त्य भएको पर्यटनमन्त्रीको दाबी

३१ जेष्ठ ,काठमाण्डौ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बताएका छन । काठमाण्डौ विमानस्थलमा कार्यरत निजी क्षेत्रका एक सय ५२ जना सरसफाइ कर्मचारीलाई दिइएको दश दिने अन्तर्राष्ट्रियस्तरको सफाइ तालिमको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले त्रिभुवन विमानस्थलमा फोहरका कारण अब नाक छोप्नु पर्ने अवस्थाको… Continue reading त्रिभुवन विमानस्थलमा नाक छोपेर हिँड्नु अवस्थाको अन्त्य भएको पर्यटनमन्त्रीको दाबी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.