चुनावको मुखमा इमरान खानलाई १० वर्षको जेल,के हो आरोप ?

१६ माघ , एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह नहमुद कुरेशीलाई राज्यका गोप्य विषय चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको विशेष अदालतले उनीहरूलाई मंगलवार १०–१० वर्षको सजाय तोकेको हो । उनीहरूमाथि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोग लागेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । उक्त मुद्दा अमेरिका र पाकिस्तानबीचको… Continue reading चुनावको मुखमा इमरान खानलाई १० वर्षको जेल,के हो आरोप ?

इमरान खानको जेल सजाय खारेज,कहिले रिहा हुन्छ ?

१२ भदौ , एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ । मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो । मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज गरेको हो । ट्रायल कोर्टले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर… Continue reading इमरान खानको जेल सजाय खारेज,कहिले रिहा हुन्छ ?

भ्रष्टाचार मुद्दामा १ लाख जरिवाना सहित इमरान खानलाई ३ वर्ष कैद सजाय

२० साउन,एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान फेरि पक्राउ परेका छन् । खानलाई शनिबार लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ । पाकिस्तानको एक अदालतले खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ । इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी… Continue reading भ्रष्टाचार मुद्दामा १ लाख जरिवाना सहित इमरान खानलाई ३ वर्ष कैद सजाय

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.