सत्तापक्षकै सांसदले भने : मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाउन्

१८ भदौ, विराटनगर ।  सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रतिलाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बैठकमा बोल्दै सांसद खतिवडाले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर… Continue reading सत्तापक्षकै सांसदले भने : मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाउन्

भोलीदेखी प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने

sf7df8f}F, !* kmfu'g M ;+3Lo ;+;b, k|ltlglw ;ef a}7s sIf . ;/sf/sf] l;kmfl/;df /fi6«klt ljBfb]jL e08f/Ln] kmfu''g @# ut] k|ltlglw;ef a}7s cfXjfg ug'{ePsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

२१ साउन,काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे प्रकाशन गरेको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ । कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा… Continue reading भोलीदेखी प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसहरुको माग

१३ साउन, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । परराष्ट्रमन्त्री डा.नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र माग गरेका हुन् । ‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्छ’, सांसद पवित्रा निरौला खरेलले माग गरिन् । उनले त्यो पत्र अन्तर्राष्ट्रिय… Continue reading एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसहरुको माग

प्रतिनिधिसभा बैठकमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि एमालेकी सांसद नविना लामा भाइरल

४ साउन ,काठमाण्डौ । नेकपा एमालेकी सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले स्वास्थ्य समस्या जस्तो… Continue reading प्रतिनिधिसभा बैठकमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि एमालेकी सांसद नविना लामा भाइरल

ओलीले संसदमै सरकारलाई भने इनफ इज इनफ

२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए… Continue reading ओलीले संसदमै सरकारलाई भने इनफ इज इनफ

आइतबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

१२ असार, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य… Continue reading आइतबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन छाडी प्रधानमन्त्री एनआरएनको कार्यक्रममा सहभागी

२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जवाफ दिन छाडेर एक होटलमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवा प्रतिनिधिसभा बैठकमाा सहभागी भएनन् । उनको सचिवालयका अनुसार देउवा बिहीबार दिउँसो… Continue reading सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन छाडी प्रधानमन्त्री एनआरएनको कार्यक्रममा सहभागी

प्रतिनिधिसभाको बैठक रोक्न एमालेको माग

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ । किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो । एमालेको प्रस्तावमाथि सोमबार नै प्रतिनिधिसभामा २ घण्टा छलफल… Continue reading प्रतिनिधिसभाको बैठक रोक्न एमालेको माग

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.