बंगलादेशलाई पहिलो पटक साफ यु-२० को उपाधि, नेपाल उपविजेतामै सीमित

१२ भदौ, विराटनगर । बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बुधबार (आज) भएकाे फाइनल खेलमा घरेलु टोली नेपाललाई ४-१ गोलले हराउँदै बंगलादेश उपाधि जितेको हो । बंगलादेशको यो पहिलो उपाधि हो । गत संस्करणमा भारतसँग अतिरिक्त समयमा ५-२ गोलले पराजित हुँदै बंगलादेश उपाधिबाट विमुख भएको थियो । त्यसअघि… Continue reading बंगलादेशलाई पहिलो पटक साफ यु-२० को उपाधि, नेपाल उपविजेतामै सीमित

नेपालले बंगलादेशविरुद्ध फर्कायो गोल

१२ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशविरुद्धको अग्रता घटाएको छ ।  ८०औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ गोलको अवस्थामा ल्याएका हुन् । त्यसअघि बंगलादेशले पहिलो… Continue reading नेपालले बंगलादेशविरुद्ध फर्कायो गोल

नेपालविरुद्ध बंगलादेशले लियो तेब्बर अग्रता

१२ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलमा बंगलादेशले आफ्नो अग्रता तेब्बर बनाएको छ । खेलको ७० औं मिनेटमा गोल गर्दै घरेलु टिम नेपालविरुद्ध बंगलादेशले ३-० गोलको अग्रता बनाएको हो । यसअघि… Continue reading नेपालविरुद्ध बंगलादेशले लियो तेब्बर अग्रता

नेपालविरुद्ध बंगलादेशको दोब्बर अग्रता

१२ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलमा बंगलादेशले आफ्नो अग्रता दोब्बर बनाएको छ । खेलको ५४औं मिनेटमा गोल गर्दै बंगलादेशले नेपालविरुद्ध २-० गोलको अग्रता बनाएको हो । यसअघि पहिलो हाफको इन्ज्युरी… Continue reading नेपालविरुद्ध बंगलादेशको दोब्बर अग्रता

पहिलो हाफमा घरेलु टोली नेपालमाथि बंगलादेशको अग्रता

१२ भदौ, विराटनगर ।  काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलको पहिलो हाफ सकिँदा बंगलादेशले नेपालसँग १-० गोलको अग्रता बनाएको छ । पहिलो हाफको इन्ज्युरी समयमा पाएको फ्रिकिकलाई बंगलादेशका खेलाडीले गोलमा परिणत गरे । सेमिफाइनलमा… Continue reading पहिलो हाफमा घरेलु टोली नेपालमाथि बंगलादेशको अग्रता

साफ यु-२० : नेपालविरुद्ध बंगलादेशको अग्रता

१२ भदौ, विराटनगर ।  काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलमा बंगलादेशले सुरुआती अग्रता बनाएको छ । पहिलो हाफको इन्ज्युरी समयमा पाएको फ्रिकिकलाई बंगलादेशका खेलाडीले गोलमा परिणत गरे । सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर… Continue reading साफ यु-२० : नेपालविरुद्ध बंगलादेशको अग्रता

साफ यु-२० को उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

१० भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र  बंगलादेश भिड्ने भएका छन् । सोमबार (आज) भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेशले नेपालसँग भेट पक्का गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि विजेताको टुंगो… Continue reading साफ यु-२० को उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलियो भारत र बंगलादेशबीचको खेल

१० भदौ, विराटनगर ।  काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत सोमबार (आज) दोस्रो सेमिफाइनलको खेल भइरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको छ । गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई… Continue reading निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलियो भारत र बंगलादेशबीचको खेल