ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

१० असार,काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो । ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती… Continue reading ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ६२ करोडको बजेट

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । १० औं नगरसभामा उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ र पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार रुपैयाँ विनियोजन… Continue reading विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ६२ करोडको बजेट

आलेको राजीनामा माग गर्दै विराटनगरमा स्थानीयको विरोध प्रदर्शन

७ असार ,विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका छन् । विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्न जग्गा रोक्का राखेर मुआब्जाको लागि बजेट बिनियोजन नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । विराटनगरको एयरपोर्ट रोडमा अहिले स्थानीयले धर्ना दिईरहेका छन् । उनीहरुले रोक्का… Continue reading आलेको राजीनामा माग गर्दै विराटनगरमा स्थानीयको विरोध प्रदर्शन

संघबाट पोखरालाई सबै भन्दा धेरै बजेट, विराटनगरलाई सबै भन्दा थोरै

१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र८० को लागि ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ । आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर… Continue reading संघबाट पोखरालाई सबै भन्दा धेरै बजेट, विराटनगरलाई सबै भन्दा थोरै

बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तैः विष्णु पौडेल

१७ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले ०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सुरु भएको छलफलमा उनले बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र र चुनावी प्रचार जस्तो देखिएको बताए । उनले मतदातालाई झुक्क्याएर भोट बटुल्ने हिसाबले बजेट सार्वजनिक गरिएको भन्दै सरकारको… Continue reading बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तैः विष्णु पौडेल

अर्थतन्त्र हरियो होइन पहेँलो लाइनमा छः चेम्बर अध्यक्ष राजेन्द्र मल्ल

९ जेष्ठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । आगामी जेठ १० गते सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम घोषणा गर्दैछ । नीति कार्यक्रम घोषणाअघि अर्थशास्त्रीहरु यस वर्षको बजेट कार्यान्वयन हुन नसक्ने नभइ सरल र सामान्य किसिमको ल्याउनुपर्ने बताइरहेका छन् । पछिल्लो समय… Continue reading अर्थतन्त्र हरियो होइन पहेँलो लाइनमा छः चेम्बर अध्यक्ष राजेन्द्र मल्ल

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.