बाढी पसेको थामेको अवस्था कस्तो छ ?

१ भदौ , काठमाण्डौ। रक्षामन्त्री मानवीर राई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । त्यहाँको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको हो । त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उर्लेर… Continue reading बाढी पसेको थामेको अवस्था कस्तो छ ?

भोटे कोशीको बहाव बढेर थामे गाउँमा क्षति, सेनाले गर्‍यो सात जनाको उद्दार

३२ साउन, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेस्थित रहेको भोटे कोशीको बहाव अचानक बढेर क्षति भएको छ । शुक्रबार दिउँसो २ बजेतिर भोटेकोशीको बहाव बढेर थामे क्षेत्रमा रहेको तीन वटा घर बगाएको छ भने एउटा होस्टेल र चार/पाँचवटा घर जोखिममा रहेको छ । तत्काल मानवीय क्षति नभएको बुझिन आएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको… Continue reading भोटे कोशीको बहाव बढेर थामे गाउँमा क्षति, सेनाले गर्‍यो सात जनाको उद्दार

कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

१२ साउन, कैलाली । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ । नदीको बहावले तटबन्ध नै भत्काउन… Continue reading कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

तीन दिनसम्म १४ जिल्लाका साना नदी तथा खोलामा बाढीको उच्च जोखिम

१२ साउन, काठमाडौँ । अबको तीन दिनसम्म १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । महाशाखाका अनुसार अबको तीन दिन काभ्रे, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङका साना नदी तथा खोलामा बाढीको पूर्वानुमान गरिएको छ । यस्तै, म्याग्दी,… Continue reading तीन दिनसम्म १४ जिल्लाका साना नदी तथा खोलामा बाढीको उच्च जोखिम

विराटनगरमा सिंघिया खोला बस्तीमा पस्यो

१४ असार,विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको पूर्वी सीमा भएर बग्ने सिंघिया खोलामा गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी विराटनगरका बस्तीमा पस्दा २५ घरपरिवार विस्थापित भएका छन्। खोला गाउँ पसेपछि २५ घर डुबानमा परेका हुन् । बाढी विराटनगर महानगरपालिका ८ खोला किनार नजिक रहेको बस्तीमा पसेको प्रहरीले बताएको छ। खोला किनारमा रहेका अन्य बस्ती… Continue reading विराटनगरमा सिंघिया खोला बस्तीमा पस्यो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.