भरतपुरमा रोकिएको मत गणना पुनः सुरु हुँदै

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए । भरतपुर-१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी… Continue reading भरतपुरमा रोकिएको मत गणना पुनः सुरु हुँदै

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै

३१ बैशाख ,चितवन। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै। अहिलेसम्म दुई सय मत गन्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गरे । सुवेदीलाई पछ्याइ रहेकी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६८ मत प्राप्त  गरिन। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरे।

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.