कालीगण्डकीको विद्युत भारतमा निर्यात सुरु, औसत प्रतियुनिट ११ रुपैयाँ ४८ पैसामा बिक्री

२२ जेष्ठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ’ए’ विद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् गएराति १२ बजेदेखि निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । प्राधिकरणले यस अघि बिहीवारदेखि त्रिशूली र… Continue reading कालीगण्डकीको विद्युत भारतमा निर्यात सुरु, औसत प्रतियुनिट ११ रुपैयाँ ४८ पैसामा बिक्री

नेपालले भारतमा निर्यात गर्न थाल्यो बिजूली

१९ जेष्ठ ,काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग ९पिक डिमान्ड० एक हजार ६ सय ४३ मेगावाट छ । यो माग बेलुकी र बिहानको समयको हो ।दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । त्यही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको… Continue reading नेपालले भारतमा निर्यात गर्न थाल्यो बिजूली

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.