भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो, आउलान् त ?

४ भदौ, विराटनगर । पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरी नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी राणाले सोमबार साँझ हैदरावाद हाउसमा भएको भेटमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् । परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीलाई नेपालको… Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो, आउलान् त ?

संस्कृति मन्त्री पाण्डे पनि भारत भ्रमणमा जाँदै

३२ साउन, विराटनगर । नेपाल सरकारका संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि भारत भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पाण्डेको भारत भ्रमण स्वीकृत प्रदान गर्ने निर्णय गरेको शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार मन्त्री पाण्डे भारतमा भदौ ७… Continue reading संस्कृति मन्त्री पाण्डे पनि भारत भ्रमणमा जाँदै

मन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

३२ साउन, विराटनगर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै सो कुराको… Continue reading मन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

भारत भ्रमणमा कस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रचण्ड ?

६ जेठ, काठमाण्डौ । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा बिराजमान भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो आफ्नो अन्तिम पारी भएको मात्रै बताएनन्, यो कार्यकाललाई अनन्तसम्म सम्झनलायक बनाउँने गरि काम गर्ने पनि प्रतिबद्धता जनाएका थिए । त्यसपछिका भाषणहरुमा पनि उनले रेकर्ड बनाउँने गरि आफ्नो सरकारले काम गर्ने बताउँदै आएका छन् ।… Continue reading भारत भ्रमणमा कस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रचण्ड ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.