‘हराएको’ ९ मत खोज्दै पोखरा १८ का उम्मेदवारद्धारा अदालतमा मुद्दा दर्ता

१९ जेष्ठ ,कास्की ।पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन। थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दर्ता गराएका हून । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर… Continue reading ‘हराएको’ ९ मत खोज्दै पोखरा १८ का उम्मेदवारद्धारा अदालतमा मुद्दा दर्ता

भरतपुरमा रोकिएको मत गणना पुनः सुरु हुँदै

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए । भरतपुर-१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी… Continue reading भरतपुरमा रोकिएको मत गणना पुनः सुरु हुँदै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.