७ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा आज भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् । एन्फा मुख्यालय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने खेलमा दुवै टोली एक-अर्कालाई हराउने दाउमा हुने छन् । आज समूह ‘बी’ अन्तर्गत भारत र माल्दिभ्सले खेल्न आँटेका हुन् । जारी प्रतियोगितामा… Continue reading साफ यू-२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्सले खेल्ने
साफ यू-२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्सले खेल्ने