थप ६३ जना कोरोना संक्रमण पुष्टि,मृतक शुन्य ।

१४ असोज,काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।२ हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १ हजार ४… Continue reading थप ६३ जना कोरोना संक्रमण पुष्टि,मृतक शुन्य ।

थप ५३ जनामा कोरोना संक्रमण, मृतक शुन्य

१० असोज, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो । ८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना… Continue reading थप ५३ जनामा कोरोना संक्रमण, मृतक शुन्य

थप ५१ जनामा कोरोना संक्रमण, मृतक शुन्य

९ असोज, काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा… Continue reading थप ५१ जनामा कोरोना संक्रमण, मृतक शुन्य

थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,मृतक शुन्य

४ असोज,काठमाण्डौ । देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको… Continue reading थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,मृतक शुन्य

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि,मृतक शुन्य

२ असोज,काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५९ जनामा संक्रमण पुष्टि भएको हो।२ हजार ८८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ७५३ जनाको पिसिआर र एक हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १८३० जना… Continue reading थप ५९ जनामा कोरोना संक्रमण पुष्टि,मृतक शुन्य

थप ६३ जनामा कोरोना संक्रमण ,मृतक शुन्य

१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ ।एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको… Continue reading थप ६३ जनामा कोरोना संक्रमण ,मृतक शुन्य

थप १२६ जनामा कोरोना संक्रमण, मृतक शुन्य

३० भदौ, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको… Continue reading थप १२६ जनामा कोरोना संक्रमण, मृतक शुन्य

थप २०३ जनामा कोरोना पुष्टि ,मृतक शुन्य

२८ भदौ , काठमाडौं । पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै नेपालमा २२३२ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

थप १ सय ६३ जनामा कोरोना पुष्टि,मृतक शुन्य

२५ भदौ ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टीजेन गरी ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १ सय ३० जना कोरोना सङ्क्रमित निको भएका… Continue reading थप १ सय ६३ जनामा कोरोना पुष्टि,मृतक शुन्य

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.