भारतविरुद्ध उत्रिने बालेनलाई नै भारतीय एजेन्ट बनाइयो !

१७ भाद्र, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गम्भीर आरोप लगाएका छन् । मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको केही घण्टा नबित्दै विद्यार्थी नेता बडालले मेयर शाहमाथि भारतीय गुप्तचर एजेन्सीसँगको निर्देशनमा काम गरेको… Continue reading भारतविरुद्ध उत्रिने बालेनलाई नै भारतीय एजेन्ट बनाइयो !

बसाइँसराइले बढ्ने चाप व्यवस्थापन गर्न नीति र संयन्त्र बनाउनुपर्छः बालेन

८ असार, काठमाडौँ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्राजिलमा भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा… Continue reading बसाइँसराइले बढ्ने चाप व्यवस्थापन गर्न नीति र संयन्त्र बनाउनुपर्छः बालेन

धरहराको पार्किङ बन्द गर्न भनेपछि बालेन “अनकन्ट्रोल”

२२ माघ ,काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले हालै धरहरा परिसरमा महानगरले सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ कुनै पनि अवस्थामा बन्द नहुने बताएका छन् । पार्किङ बन्द गर्न पत्र आएपछि उनले आक्रोशसमेत व्यक्त गरेका छन् । तर, कसले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठायो उनले खुलाएका छैनन् । यद्यपि शहरी विकास मन्त्रालयले समन्वय नै नगरी… Continue reading धरहराको पार्किङ बन्द गर्न भनेपछि बालेन “अनकन्ट्रोल”

काठमाडौंमा औषधि पसल चलाए कानूनबमोजिम, नत्र कारबाही

२० मंसिर, विराटनगर । काठमाडौँ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न आज सामाजिक सञ्जालमार्फत निर्देशन दिएका छन् । मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता… Continue reading काठमाडौंमा औषधि पसल चलाए कानूनबमोजिम, नत्र कारबाही

निजीका शिक्षकलाई सरकारी तलब दिन बालेनको निर्देशन

१४ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एकपछि अर्को गर्दै जनसरोकारका पक्षमा कडारुपमा उभिन थालेका छन् । विद्यार्थीलाई सीपसहितको गुणस्तरीय शिक्षा होस् वा सहकारी नियमन गर्ने कुरा अथवा स्वास्थसंस्थाहरुलाई विद्यमान कानुन र सामाजिक उत्तरदायित्वको पाठ पढाउने कुरा वा महानगरको सरसफाईसहित विकासपूर्वाधारका कुरामा बालेन शाह कडारुपमा प्रस्तुत भएका छन् । जसका कारण उनले अदालतसम्म… Continue reading निजीका शिक्षकलाई सरकारी तलब दिन बालेनको निर्देशन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.