रुपन्देहीमा रविको थुनछेक बहस जारी, फैसला आजै

१३ माघ , काठमाण्डौ। बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आज चौथोपटक रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस शुक्रबार सकिएको थिएन । हिजो शनिबार बिदा भएपछि आज बाँकी बहसका लागि लामिछाने अदालत पुगेका हुन् । थुनछेक बहस नसकिएपछि शुक्रबार उनलाई अदालतले आइतबार… Continue reading रुपन्देहीमा रविको थुनछेक बहस जारी, फैसला आजै

कसको कुरा पत्याउनु रविको कि प्रहरीको ?

२४ मंसिर, काठमाण्डौ। सहकारी प्रकरणमा डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिानेलाई चितवनमा बयान गराएर शुक्रबार रातारात पोखरा लैजाने क्रममा दुव्र्यवहार भएको भन्दै राजनीतिक दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेको बेला प्रहरीले भने रविमाथि कुनैपनि दुव्र्यवहार नभएको बताएको छ। चितवन प्रहरीले भ्रामक र कपोकल्पित खबर रहेको दाबी गरिरहदा स्वयम रविले काकी अदालतका… Continue reading कसको कुरा पत्याउनु रविको कि प्रहरीको ?

रविलाई म्याद थपेपछि काठमाडौं लैजाने

९ मंसिर , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पु¥याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई… Continue reading रविलाई म्याद थपेपछि काठमाडौं लैजाने

रविलाई थुनामा राख्न मागिएको थियो २५ दिन,अदालतले दियो १० दिन

२० कार्तिक , काठमाण्डौ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा रहेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसनधान गर्न तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले… Continue reading रविलाई थुनामा राख्न मागिएको थियो २५ दिन,अदालतले दियो १० दिन

रवि अदालतमा, उनको पक्षमा क–कसले गर्दैछन् बहस ?

४ कार्तिक, काठमाण्डौ। कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई आज अदालतमा लगिँदैछ । उनलाई शुक्रबार साँझ काडमाडौँस्थित रास्वपाको कार्यालयबाट पक्राउ गरि पोखरा लगिएको थियो । हिजो शनिबार सार्वजनिक बिदा परेका कारण लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । कास्की प्रहरीले म्याद… Continue reading रवि अदालतमा, उनको पक्षमा क–कसले गर्दैछन् बहस ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.