रेमिट्यान्स भित्र्याउने देशमा नेपाल विश्वकै नम्बर १

१७ असोज , काठमाण्डौ । आर्थिक समृद्धि र विकास अनि सुखी नेपाली र समृद्ध नेपालको नारा बोकेको हाम्रो देश नेपाल एक पटक फेरि रेमिट्यान्सले धानेको मुलुकका रुपमा प्रमाणित भएको छ । यसका साथै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै सबैभन्दा शीर्ष स्थानमा रहेर रेकर्ड समेत राखेको छ । विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय… Continue reading रेमिट्यान्स भित्र्याउने देशमा नेपाल विश्वकै नम्बर १

प्रचण्डले देखेनन् बेरोजगारी,३८ खर्ब रेमिट्यान्स कहाँ हरायो ?

२ पुष, विराटनगर । वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको भन्ने विषयले अहिले सामाजिक संजाल निकै तताएको छ । र यस्तो दाबी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको हो । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० का अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो । जिफन्टले आर्थिक वर्ष ०७७÷७८ को… Continue reading प्रचण्डले देखेनन् बेरोजगारी,३८ खर्ब रेमिट्यान्स कहाँ हरायो ?

रेमिट्यान्सले राख्यो कीर्तिमान,कति भित्रियो ?

?????????????????????????????????????????????????????????

२५ कार्तिक, काठमाण्डौ । गत असोज महिनामा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको… Continue reading रेमिट्यान्सले राख्यो कीर्तिमान,कति भित्रियो ?

रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

२९ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आईएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए । ‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले… Continue reading रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.