मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट

२० भदौ ,एजेन्सी । विश्व फुटबल जगतमा अहिलेका समकालीन फुटबल खेलाडीमा महान खेलाडीमा पर्दछन् । अर्जेन्टिनी खेलाडी लिओनल मेसी र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो । यी दुई खेलाडीका लागि विश्व दुई कित्तामा विभाजित छ । यी दुई खेलाडी नै हुन् जसले फुटबल जगतको सर्वाेत्कृष्ट अवार्ड मानिने बालोन डी’ओर को अवार्ड सर्वाधिक ७ र ५ पटक… Continue reading मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट

रोनाल्डोदेखि क्यान्सेलोसम्म, किन युरोपियन क्लब छोडेर साउदी हानिँदैछन् स्टार फुटबलरहरू ?

१२ भदौ, विराटनगर । एक समय थियो, जतिबेला खेलाडीहरू युरोपियन लिग छोडेर जापानिज क्लबहरूमा आबद्ध हुन्थे । भनेजति पारिश्रमिक पाइने भएपछि युरोपका विभिन्न क्लबहरूबाट चर्चा कमाएका खेलाडी जापानिज लिग खेल्न पुग्थे । बार्सिलोनाका लिजेन्ड खेलाडी आन्द्रेस इनियस्टा, ब्राजियिनल हल्क, ओस्कारलगायत खेलाडीहरूले जापानका क्लबमा ठुलो रकममा खेलेका थिए । सन् २०१५ मा बार्सिलोनाका स्टार खेलाडी जाभीले… Continue reading रोनाल्डोदेखि क्यान्सेलोसम्म, किन युरोपियन क्लब छोडेर साउदी हानिँदैछन् स्टार फुटबलरहरू ?

नासरको पहिलो जित, रोनाल्डोको ६२ गोल पूरा

१२ भदौ, विराटनगर । नयाँ सिजनको साउदी प्रो-लिगमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले पहिलो जित निकालेको छ । मंगलबार राति नासरले अल फेहियालाई उसैको मैदानमा ४-१ गोलले हराएको हो । अघिल्लो खेलमा नासरले अल राइदसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । दोस्रो खेलमा जित निकालेको ऊ चार अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा… Continue reading नासरको पहिलो जित, रोनाल्डोको ६२ गोल पूरा

रोनाल्डोले अल नासरबाटै सन्न्यास लिने

११ भदौ  एजेन्सी । उमेरले ३९ वर्ष पुग्दासम्म फुटबलमा सक्रिय रहेका क्रिस्टियानो रोनाल्डोले कहिले सन्न्यास लेलान् भन्ने अड्कल काट्न गाह्रै छ । १८ वर्षको उमेरदेखि पोर्चुगलका लागि अनवरत रूपमा खेलिरहेका रोनाल्डोसर्वाधिक खेल खेलेर सबैभन्दा धेरै गोल गरेका छन् । फुटबल इतिहासमा अनेकौं शीर्षकमा कीर्तिमान बनाएका रोनाल्डोले जित्न बाँकी भनेको फिफा विश्वकपको उपाधिमात्र हो । विश्वकपमा… Continue reading रोनाल्डोले अल नासरबाटै सन्न्यास लिने

२०२३ मा रोनाल्डोले गरे ५०औं गोल

२६ मंसिर,एजेन्सी । क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पूरा गरेका छन् । साउदी अरेबियामा अल नासरका लागि उनले अल सहवाबविरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पूरा गरेका हुन् । रोनाल्डोको गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५–२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो । उनले अल नासरको… Continue reading २०२३ मा रोनाल्डोले गरे ५०औं गोल

रोनाल्डोले जब आफूले पाएको पेनाल्टी फिर्ता गरे….

१२ मंसिर,एजेन्सी । उत्कृष्ट खेल तथा गोल गर्ने शैलीका कारण चर्चामा रहिरहने क्रिस्टियानो रोनाल्डो पछिल्लो एक निर्णयका कारण चर्चामा रहेका छन् । रोनाल्डोको टिम अल नासरले एसियन च्याम्पियन्स लिगअन्तर्गत इरानी क्लब पर्सेपोलिससँग मंगलबार राति प्रतिस्पर्धा गरेको थियो। खेलको दोस्रो मिनेटमै रोनाल्डोलाई विपक्षी टिमका खेलाडीले लडाएपछि चिनियाँ रेफ्री मा निङले अल नासरलाई पेनाल्टी दिएका थिए। तर… Continue reading रोनाल्डोले जब आफूले पाएको पेनाल्टी फिर्ता गरे….

अल नासर अरब क्लब कपको च्याम्पियन

२८ साउन, एजेन्सी । पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ । शनिबार राति किङ पद स्टेडियममा भएको फाइनलमा अल नासारले अतिरिक्त समयमा अल हिलालविरुद्ध २–१ को कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो । च्याम्पियन अल नासारको जितमा कप्तान रोनाल्डोले दुई गोल… Continue reading अल नासर अरब क्लब कपको च्याम्पियन

३८ वर्ष लागे रोनाल्डो/जन्मदिनको शुभकामना दिनेलाई रोनाल्डोको सन्देश

२३ माघ, एजेन्सी । विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डो ३८ वर्ष लागेका छन् । आफ्नो ३८ औं जन्मदिनको शुभकामना दिएका विश्वभरका शुभचिन्तक सबैलाई धन्यवाद दिँदै उनले इन्स्टाग्राममा हार्दिक सन्देश पोस्ट गरेका छन्। पोर्चुगिज सुपरस्टार जो अहिले साउदी अरेबियाको अल नासर क्लबका हट केक भनिरहेका छन्, जसलाई व्यापक रूपमा खेलमा उत्कृष्ट खेलाडीहरू मध्ये एक मानिन्छ, आइतबार… Continue reading ३८ वर्ष लागे रोनाल्डो/जन्मदिनको शुभकामना दिनेलाई रोनाल्डोको सन्देश

साउदीमा किन भयो रोनाल्डोको ब्यापक आलोचना?

१७ माघ, एजेन्सी । कीर्तिमानी मूल्यमा साउदी अरबको क्लब अल नासर पुगेको एक महिना पनि नपुग्दै पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आलोचना सुरु भएको छ । अल नासर पुगेपछि पनि प्रतिबन्धका कारण उनले दुई खेल खेल्न पाएका थिएनन् । यद्यपी रोनाल्डोले क्लबमा डेब्यु गरिसकेका छन् । साउदी अरेबिया सुपर कपमा अल इतिहादसँग ३–१ ले पराजित भएपछि… Continue reading साउदीमा किन भयो रोनाल्डोको ब्यापक आलोचना?

रोनाल्डोले आज गोल नगरे के होला ?

१२ माघ, एजेन्सी । साउदी सुपर कपको सेमिफाइनलमा आज अल इतिहाद र अल नासर आमने–सामने हुँदैछन्। साउदी सुपर कपको फाइनल प्रवेशका लागि साउदी प्रो लिगका प्रतिद्वन्दी क्लबहरु आज राति आमने–सामने हुन लागेका हुन्। अल नासरमा क्रिस्टियानो रोनाल्डोको प्रवेश अघि अन्तराष्ट्रिय संचारमाध्यामका लागि प्रमुख खबरमा स्थान पाउन नसकेको साउदी सुपर कपमाथि अहिले विश्वभरका फुटबल प्रेमीको नजर… Continue reading रोनाल्डोले आज गोल नगरे के होला ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.