ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते

३० साउन,ललितपुर । ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् । बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् । घाइतेहरूको ललितपुर र काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

आज उपत्यकामा मात्र थपिए ३१३ संक्रमित, ललितपुर र काठमाडौं कोरोनाको रेड जोनमा

१५ साउन ,काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३१३ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २५२, भक्तपुरमा १५ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०५ पुगेसँगै काठमाडौं र ललितपुर कोभिड १९ को रेड जोनुमा परेका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार… Continue reading आज उपत्यकामा मात्र थपिए ३१३ संक्रमित, ललितपुर र काठमाडौं कोरोनाको रेड जोनमा

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

१० असार,काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो । ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती… Continue reading ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.