विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका

४ भदौ , काठमाण्डौ । विपिन जोशीको रिहाईका लागि उनकी बहिनी र आमाले इजरायल पुगेर हारगुहार गरिरहँदाइजरायल र हमासबीच हुने भनिएको युद्धविराम र बन्धक रिहाइको फेरि भाडिने संकेत देखिएको छ । इजरायलले गाजामा बन्धक बनाइएका सबै ५० जनाको तत्काल रिहाइको माग गरेको छ । यो मागले हमासले सोमबार सहमति जनाएको ६० दिने नयाँ युद्धविराम प्रस्तावलाई… Continue reading विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका

विपिन जोशीका विषयमा किन बोल्दैनन् प्रधानमन्त्री ?

२५ माघ , एजेन्सी । परिणाम र प्रगति नदेखिएपनि हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले कुटनीतिक पहल गरिरहेकी छन् । पछिल्लो समय देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् । हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री आरजुले… Continue reading विपिन जोशीका विषयमा किन बोल्दैनन् प्रधानमन्त्री ?

तीन महिना वित्यो, कहाँ छन् विपिन जोशी ?

२२ पुष, काठमाण्डौ । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायल भीषण युद्धमा होमिएको तीन महिना पूरा भएको छ । गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित १२ सयले ज्यान गुमाएका थिए । हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो ।… Continue reading तीन महिना वित्यो, कहाँ छन् विपिन जोशी ?

हमासले रिहा गर्ने ५० जनामा विपिन पर्लान ?

८मंसिर, काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिएका छन् । जवाफमा कतारका विदेश… Continue reading हमासले रिहा गर्ने ५० जनामा विपिन पर्लान ?

हमासको कब्जामा रहेका विपिनलाई अस्पताल लैजादै गरेको भिडियो बाहिरियो

४ मंसिर,काठमाण्डौ । इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडियो सार्वजनिक गरेको छ। आइडिएफले एक्स बाट सार्वजनिक गरेको भिडियोमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ। भिडिओमा एक जनालाई डोहो¥याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ। आइडिएफले एक्समार्फत… Continue reading हमासको कब्जामा रहेका विपिनलाई अस्पताल लैजादै गरेको भिडियो बाहिरियो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.