विराटनगर महानगरको कार्यालय खर्च ५९ करोड, कस्तो आयो बजेट ?

१० असार , विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा आउँदो आवको बजेट पेस गरेकी हुन् । बजेट प्रस्तुतका क्रममा कार्कीले लक्ष्यअनुसार महानगरको आम्दानी हुन नसकेको र आर्थिक संकटका कारण आगामी वर्षको नीति… Continue reading विराटनगर महानगरको कार्यालय खर्च ५९ करोड, कस्तो आयो बजेट ?

विराटनगरका ५ दर्जन बढी महिलाहरुलाई नेतृत्व विकास तालिम

१३ चैत , विराटनगर । विराट समुदाय विकास केन्द्रले स्थानीय नगरपालिकाका निर्वाचित महिला सदस्यहरूको सशक्तिकरण, सेवा स्रोत र उपकरणहरूमा पहुँच र प्रभावकारी नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ । विराट समुदाय विकास केन्द्रले अस्ट्रेलियन एडको सहयोगमा चार दिने तालिमको आयोजना गरेको हो । आइतबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितमा उक्त तालिमको… Continue reading विराटनगरका ५ दर्जन बढी महिलाहरुलाई नेतृत्व विकास तालिम

विराटनगरको मुटुमा भेटियो ४ कठ्ठा ऐलानी जग्गा !

११ चैत , विराटनगर । विराटनगर महानगरपालिकाको मुटुमा रहेको महेन्द्रचोक पश्चिम चार कठ्ठा ऐलानी जग्गा महानगरले फेला पारेको छ । वर्षाैदेखि उपयोगविहीन अवस्थामा रहेको सो जग्गा महानगर भित्रको ऐलानी जग्गा खोजी अभियानका क्रममा फेला परेको हो।महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाँच गरिएको छ… Continue reading विराटनगरको मुटुमा भेटियो ४ कठ्ठा ऐलानी जग्गा !

विकास खर्च बढी गर्नेमा विराटनगर दोस्रो, कहाँ कति खर्च भयो ?

९ फागुन , विराटनगर । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ ।विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको… Continue reading विकास खर्च बढी गर्नेमा विराटनगर दोस्रो, कहाँ कति खर्च भयो ?

विराटनगर महानगरपालिकाका कर्मचारी आन्दोलित

विराटनगर २५ असोज । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै… Continue reading विराटनगर महानगरपालिकाका कर्मचारी आन्दोलित

विराटनगर महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने

२९ भदौ ,विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको प्रतिस्पर्धी क्षमता र गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेको बताएका छन् । विराटनगरस्थित गोग्राहा माविले आयोजना गरेको सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले अध्ययन र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धी क्षमता वृद्धिसँगै गुणस्तरमा समेत सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरेका… Continue reading विराटनगर महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने

नगर बस चलाउने विराटनगर महानगरको तयारी

१९ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस सन्चालनको तयारी थालेको छ।आगामी तीन महिनाभित्रमा १९ वटा बस सन्चालनमा ल्याउने गरी तयारी थालिएको महानगरले जनाएको छ। प्रदेश सरकार र लगानी बोर्डको सहयोगमा महानगरले नगर बस सञ्चालन गर्ने तयारी गरेको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बताइन्।  उनले भनिन्, ‘महानगरको १९ वटै वडाभित्रको चोकहरूबाट नगर बस सञ्चालन गर्ने… Continue reading नगर बस चलाउने विराटनगर महानगरको तयारी

विराटनगरमा रहेका सबै भाषा र संस्कृतिको महानगरले संरक्षण गर्ने

८ माघ,विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरभित्र रहेका सबै जातजातिका भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपर्ने प्रतिबद्धता जनाएका हुन् । उनले मिश्रित… Continue reading विराटनगरमा रहेका सबै भाषा र संस्कृतिको महानगरले संरक्षण गर्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.