पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

६ भदौ , काठमाण्डौ । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्पआएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार, हाल सम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो। चिलीको नेभी हाइड्रो ग्राफिक तथा ओसनो ग्राफिक सर्विसले पूरा अन्टार्कटिका… Continue reading पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

चीनमा भूकम्प जाँदा दिल्ली–एनसीआर हल्लियो

९ माघ, काठमाडौं । अत्यधिक चिसो र पहिरोको पीडा खेपिरहेको चीनमा फेरि अर्काे विपत्ति आइपरेको छ । चीन–किर्गिस्तान सीमा क्षेत्रमा सोमबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । राति ११ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा जमिनबाट २२ किलोमिटर तल थियो । समाचार एजेन्सी एपीका अनुसार… Continue reading चीनमा भूकम्प जाँदा दिल्ली–एनसीआर हल्लियो

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, कयौ देशमा अर्लट

५ जेठ, एजेन्सी । प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएपछि भानुआटुको कठिनाइ बढेको छ । ७.७ म्याग्निच्युडको भूकम्पले सहरमा सुनामीको अवस्था सिर्जना गरेको छ । भानुआटुको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिएको छ। सुनामीका छालहरू तीव्र हुनसक्ने उनीहरूको विश्वास छ। प्यासिफिक सुनामी वार्निङ सेन्टर (एत्ध्ऋ) का अनुसार यस समयमा सुनामी छालहरू कम… Continue reading प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, कयौ देशमा अर्लट

भूकम्पपछि टर्कीले ६ सय जनालाई मुद्धा हाल्यो

१४ फागुन,एजेन्सी। सिरियाको सीमा नजिक टर्कीमा केन्द्रविन्दु बनाएर गएको भूकम्पको त्रास सेलाउँन नपाउँदै जापान र अफगानिस्तानपछि पुपुवा न्यू गिनीमा पनि शक्तिशाली भूकम्प मापन गरिएको छ । १२ घण्टाभन्दा कम समयभित्रै यी तीन देशहरुमा भूकम्पको तिव्र झट्काले भने विश्वभरका भूवैज्ञानिकहरुलाई चिन्तामा पारिदिएको छ । यसले सूनामीको खतराको संकेत गरेको छ । संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षणका अनुसार… Continue reading भूकम्पपछि टर्कीले ६ सय जनालाई मुद्धा हाल्यो

टर्कीमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प/ ९० भन्दा बढीको मृत्यु

२३ माघ, एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियनटेपमा आज बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो । यूएसजीएसले यहाँ जनधनको ठूलै क्षति हुने सम्भावना रहेको जनाएको… Continue reading टर्कीमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प/ ९० भन्दा बढीको मृत्यु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.