काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

२५ पुष , काठमाण्डौ । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला र डाक्टर मिनेन्द्र रिजालले बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीलाई फुटबाट जोगाउन तत्काल विशेष महाधिवेशनको आयोजना गर्ने पक्ष सँग संवाद थाल्न दबाब दिए । तर परिणाम संस्थापन पक्षले विशेष महाधिवेशनकै दिन तरुण दलको भेला बोलाउन लगायो । यसले काँग्रेसमा देखिएको विवाद मिल्ने भन्दा… Continue reading काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

कांग्रेसमा अबको सभापति को ? शशांक र शेखर दुवैको आकंक्षा

२४ भदौ, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसभित्रमा प्रधानमन्त्री पद शेरबहादुर देउवाले सम्हाल्नेजस्तो देखिएपछि सभापतिमा आकंक्षा राख्नेहरू बढ्न थालेका छन् । सत्ता समीकरण फेरबदल नभएमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालो सकिएपछि गठबन्धनबीचको सहमतिअनुसार देउवाले मुलुकको कार्यकारी भूमिका सम्हाल्ने छन् । त्यसपछि भने कांग्रेसले नयाँ सभापति पाउने हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसैबीच, कांग्रेसका… Continue reading कांग्रेसमा अबको सभापति को ? शशांक र शेखर दुवैको आकंक्षा

एमाले र कांग्रेसले मात्र संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुन्छ : शेखर कोइराला

३२ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले र कांग्रेसले मात्र संविधान संशोधन गर्न खोजे मुलुकमा जटिलता उत्पन्न हुनसक्ने जोखिम औंल्याएका छन् । मोरङको बूढीगंगा गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले दुई दलको मात्र हठले संविधान संशोधन हुन नसक्ने बताएका हुन् । सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने सुझाव दिँदै कोइरालाले भने,… Continue reading एमाले र कांग्रेसले मात्र संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुन्छ : शेखर कोइराला

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने शेखर कोइरालाको भनाई

२२ असार,विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गरे । नेता डा।कोइरालाले सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल… Continue reading सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने शेखर कोइरालाको भनाई

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाई

११ साउन, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताए । प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हून । उनले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताए ।उनले गठबन्धनका अन्य… Continue reading कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाई

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपनर्मो शेखर कोइरालाले दिए जोड

२७ असार,विराटनगर । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको बैठकमा सहभागी हुन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका कोइरालाले यही प्रकृतिको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश केपी शर्मा ओलीले ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गर्दै अहिले आएको विधेयक पनि फिर्ता हुनुपर्नेमा जोड दिए ।उनले नागरिकतामा पनि राजनीति गर्न… Continue reading संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपनर्मो शेखर कोइरालाले दिए जोड

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.