दर्ता भएनन् सामाजिक सञ्जाल, अब के हुन्छ ?

१९ भदौ , काठमाण्डौ । तोकिएको समयमा पनि सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लाटफर्मबारे आज निर्णय हुने भएको छ । सरकारले तोकेको समयभित्र सूचीकरण हुन नआएका फेसबुक, एक्स, अल्फबेट (गुगल), इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने ÷ नगर्नेबारे निर्णय लिन अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक जारी छ । यही बैठकले लिने निर्णयका आधारमा कार्यान्वयनमा… Continue reading दर्ता भएनन् सामाजिक सञ्जाल, अब के हुन्छ ?

फेसबुकमा देखिएको अनौठो समस्या के हो ?

२४ मंसिर,काठमाण्डौ। सामाजिक सञ्जाल फेसबुकमा सोमबार एकाएक एउटा फरक समस्या वा परिवर्तन देखिएको छ । कम्प्युटरमा क्रोम ब्राउजरबाट फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति देखिँदैन । त्यहाँ क्लिक हुने कोडजस्तो लिंक देखिएको छ । कुनै पनि प्रयोगकर्ता वा पेजको पोस्टमा नामको मुनि यसअघि प्रकाशित मिति (यति मिनटेअघि, घण्टाअघि वा मिति) देखिने गरेको थियो ।… Continue reading फेसबुकमा देखिएको अनौठो समस्या के हो ?

ओली सामाजिक सञ्जालबाट सुझाव माग्ने शंकर लत्याउने

५ कार्तिक , काठमाण्डौ। सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगले यति धेरै व्यापकता पायो कि यो केवल सूचना आदानप्रदानको माध्यम मात्र नभएर अनेकन कामका लागि आकर्षक माध्यमसमेत हुन थाल्यो ।आम नागरिकदेखि विश्वका शक्तिशाली भनिएका व्यक्तिसमेत यसको प्रयोग र प्रभावबाट टाढा हुन सकिरहेका छैनन्। अझ पश्चिमा राष्ट्रहरुका आधिकारिक निर्णयहरु,निर्वाचनको प्रचारदेखि आन्दोलनको आँधीबेहरी समेत सामाजिक सञ्जालकै… Continue reading ओली सामाजिक सञ्जालबाट सुझाव माग्ने शंकर लत्याउने

सामाजिक सञ्जालमा गलत गरे कारबाही ? प्रशासन र प्रहरीमा डेस्क

८ चैत , काठमाण्डौ । सामाजिक सञ्जालमार्फत साइबर अपराधका गुनासा र उजुरीहरु बढिरहेको अवस्थामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब सामाजिक सञ्जालको अनुगमन जिल्ला तहबाटै हुने निर्णय गराएका छन् । गृह मन्त्रालयले सामाजिक सञ्जाल अनुमगनलाई जिल्लास्तरमा पु¥याउने निर्णय गरेको हो । बुधबारको मन्त्रिस्तरीय निर्णयानुसार सबै जिल्ला प्रशासन कार्यालयलाई गरिएको निर्देशनमा उक्त कुरा उल्लेख गरिएको छ… Continue reading सामाजिक सञ्जालमा गलत गरे कारबाही ? प्रशासन र प्रहरीमा डेस्क

सामाजिक सञ्जालबारे सरकारले माग्यो सुझाव

९ माघ, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा सामाजिक सञ्चालको दुरुपयोगको कारण व्यक्ति र समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न ऐन ल्याउन लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सद्भाव, सांस्कृतिक… Continue reading सामाजिक सञ्जालबारे सरकारले माग्यो सुझाव

अब एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने

१८ असोज,काठमाडौं । ट्विटरबाट नाम परिवर्तन भएर एक्स बनेको सामाजिक सञ्जालमा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ। द गार्डियनका अनुसार एक्सका मालिक एलन मस्कले बुधबारदेखि सञ्चारमाध्यमहरूले आफ्नो अकाउन्टमा पोष्ट गरेका समाचार लिंकमा शीर्षक नदेखिने बनाएका हुन्। एक्सको स्वरूपलाई आकर्षक बनाउन शीर्षक नदेखाएर तस्बिरमात्र देखिने गरी अल्गोरिदम सेट गरिएको मस्कले बताएका छन्।अब समाचार सेयर… Continue reading अब एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

१० जेठ, काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९ र ८० को नीति तथा कार्यक्रममा सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने उल्लेख छ । सरकारले डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनबाट… Continue reading सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.