ताजा समाचार, स्वास्थ्य

११ महिने बालक कोरोना जितेर डिस्चार्ज

२ असार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज

ताजा समाचार, समाज

दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि

२ असार, पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको

ताजा समाचार, समाज

नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि बनेन

२ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको

ताजा समाचार, समाज

एघार महिनामा २६ गैँडा मरे

२ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका

ताजा समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा १८ जना संक्रमित थपिए

२ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलबार १८ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी गोरखामा १०, स्याङ्जामा ४, पूर्वी

अन्तर्राष्ट्रिय, ताजा समाचार

चीनमा दाेस्राे लहरकाे काेराेना फैलिने त्रास, बेइजिङमा कडा प्रतिबन्ध

२ असार, एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङमा लकडाउन अझ विस्तार गरिएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

‘२५ करोडको पढाइ, बजेट सक्ने मेलो मात्रै हुने हो कि ?’

काठमाडौं : कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेटमा एक महिने कार्यक्रम सञ्चालन गरेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

यी हुन् सीमाका सच्चा पहरेदार

जनकपुरधाम:  ‘मधेसीलाई भारतीय देख्ने कुण्ठा आजदेखि हटाइदिनुस्। अब राष्ट्रघातीको पहिचान हुनुपर्छ। मधेसी भनेपछि राष्ट्रियतामा शंका गर्ने ? नश्लीय चिन्तन बोकेकाहरू

ताजा समाचार, पत्रपत्रिकाबाट

साँच्चै मनमोहक छ लिम्पियाधुरा, लिपुलेक र कालापानी

काठमाडौं : धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अन्य दूतावासहरुले पनि ओमानस्थित नेपाली दूतावासबाट केही सिक्ने कि ?

योगेन्द्र योगी २ असार, दोहा । प्राय खाडीमुलक लगायत मलेसियास्थित नेपाली दूताबासहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको गुनासो नसुनेको, दूताबासमा सम्पर्क

ताजा समाचार

असार ४ मा साउदीबाट २२३ नेपाली ल्याउँदै हिमालय एयरलाइन्स (नामावलीसहित)

योगेन्द्र योगी २ असार, दोहा । कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई साउदीबाट आउँदो असार ४ गते हिमालय एयरलाइन्सले उडान

ताजा समाचार, पत्रपत्रिकाबाट, सूचना विभाग

क्लिनफिड लागू गर्ने तयारी

काठमाडौं : विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ । सञ्चार तथा

ताजा समाचार, समाज

माेरङसहित ३६ स्थानका एसपीको सरुवा, १६ जिल्ला प्रहरी प्रमुख फेरिए

२ असार, विराटनगर । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ। असार महिनाको तलब भत्ता खाने गरी

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सरकारी कार्यालयका आ-आफ्नै कार्यतालिका कर्मचारी आए, सेवाग्राही न्यून

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कतारबाट हुने पहिलो ‘उद्धार’ उडान स्थगित

योगेन्द्र योगी २ असार, दोहा । कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीहरुलाई कतारबाट बिहिबार हुने उडान रद्द भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रुकुम घटना : मृतकका परिवारलाई १० लाख राहत सिफारिस

२ असार, काठमाडौँ । पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका नवराज विकसहित ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने

ताजा समाचार, समाज

पशुपति मन्दिर परिसरमा सरसफाइका लागि भारतको सहयोग

२ हसार, काठमाडाैँ । पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाइ सुविधा निर्माणका लागि नेपालस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नवराजकी ‘प्रेमिका’को बयान -‘बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास लाग्छ’(बयानसहित)

१ असार, काठमाडौँ । रुकुम पश्चिमको सोतीगाउँमा तीन साताअघि नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्यामा नवराज विककी

ताजा समाचार, समाज

सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशीलाई देश निकाला

१ असार, काठमाडौँ । सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(नाघ्यो ६ हजार) नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो / सोमबार ४ सय ५१ जना नयाँ

ताजा समाचार, समाज

सरकारले तोके भन्दा सस्तो भाडामा ओमानबाट आए १ सय ६६ नेपाली

१ असार, काठमाडौँ । कोरोनाको कहरका कारण समस्यमा परेका ओमानमा रहेका १ सय ६६ नेपाली आज स्वदेश आइपुगेका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कालापानीमा सशस्त्रको नियमित गस्ती, छाङरुका जनता खुशी

१ असार, काठमाडौं । सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत

ताजा समाचार, राजनीति

सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छु : पूर्वप्रधानमन्त्री भट्टराई

१ असार, गाेरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका

ताजा समाचार, राजनीति

डा.प्रकाश शरणको आरोप- कोरोना नियन्त्रणमा सरकार असफल भयो

१ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका एक नेताले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकार असफल भएको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट,प्राथमिकतामा स्वास्थ्य [पूर्णपाठ]

१ असार, विराटनगर । प्रदेश १ सरकारले आगामि आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

१० अर्बको विवरण सार्वजनिक हुँदा पनि नेविसंघ सडकमै

१ असार, काठमाडौँ । कांग्रेस निकट विद्यार्थी संगठन नेपालविद्यार्थी संगठनले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना नियन्त्रणका लागि भएको

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा ३ लाख ३२ हजारभन्दा बढीमा काेराेना सङ्क्रमण

१ असार, नयाँ दिल्ली। भारतमा एकै दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा

ताजा समाचार, समाज

क्वारेन्टिन कथाः कतै बिजोग, कतै रहरलाग्दो

१ असार, घोडाघोडी । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टिनका रूपमा

ताजा समाचार, समाज

सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधीलाई युएनडिपीका प्रतिनिधीको सुझाव

१ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि आइशानीलाबेले संकटको समयमा सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव

आर्थिक, ताजा समाचार, राजनीति

बजेटका लागि सांसदलाई वर्गिकरण नगर्न रामलखन चमारको माग

१ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य रामलखन चमारले बजेट बनाउने बेलामा सांसदहरुको वर्गिकरण गरिएको बताएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ६२११ पुग्यो

१ असार, काठमाडौं । थप ४ सय ५१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको

ताजा समाचार, समाज

सरकारी कार्यालय दुई सिफ्टमा खुले, सडकमा देखियो चाप

१ असार, काठमाडौं । सरकारी तथा गैरसरकारी कार्यालयहरु लक डाउनको ८३ दिनपछि खुलेका छन् । सरकारको निर्णय अनुसार दुई सिफ्टमा

आर्थिक, ताजा समाचार

कोरोना कोषलाई १ अर्बसहित कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोडको बजेट प्रस्तुत

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड रुपैयाँको

आर्थिक, ताजा समाचार, राजनीति

बजेटमाथि राष्ट्रियसभा सदस्यहरुको ११ वटा खर्च कटौती प्रस्ताव

१ असार, काठमाडौं । विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरुले विभिन्न मन्त्रालयमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश

ताजा समाचार, स्वास्थ्य

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ४६

१ असार, कपिलवस्तु । कपिलवस्तुमा आज थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगैं कपिलवस्तुमा संक्रमितको संख्या ६ सय

ताजा समाचार, समाज

क्वारेन्टाइनमा लैजाँदै गर्दा भीरबाट हामफालेका युवाको मृत्यु

१ असार, पर्वत । क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका–८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भीर घाइते भएका

ताजा समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिए

१ असार, कास्की । गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरी थप ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोनाका कारण भरिदै चिहानघारी, दिल्लीको ‘जदीद कब्रिस्तान ७५ प्रतिशत भरियो

१ असार, एजेन्सी । करीब ४५ एकडमा फैलिएको दिल्लीको ‘जदीद कब्रिस्तान अहले इस्लाम’ अर्थात चिहानघारीको पाँच विगाहा जमिन कोरोनाभाइरसबाट मृत्यु

ताजा समाचार, राजनीति

सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी

१ असार, काठमाडौँ । संघीय समाजवादी पार्टीमा सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी शुरु भएको छ। संविधान संशोधनको

ताजा समाचार, शिक्षा

शैक्षिक गतिविधिमा प्रविधिको प्रयोगलाई नयाँ अवसरका रुपमा लिनुपर्छः प्रधानमन्त्री ओली

१ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन

अन्तर्राष्ट्रिय, ताजा समाचार

स्विट्जरल्यान्डको रेलमा तीन किलो सुन छोड्ने यात्रुको खोजी

१ असार, एजेन्सी । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मानिसहरूले बेलाबेलामा आफ्नो सामान छुटाउँछन्। स्विट्जरल्यान्डमा एक व्यक्तिले सुन भरिएको झोला नै

अन्तर्राष्ट्रिय, ताजा समाचार

बेइजिङमा थप ३६ जनामा संक्रमण पुष्टि, स्थानीय अधिकारी बर्खास्त

१ असार, एजेन्सी । चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ पुगको छ । सोमबार थप ३६ जनामा संक्रमण पुष्टि

ताजा समाचार, शिक्षा, समाज

नेपालको पहिलो विद्यार्थी आन्दोलनः जयतु संस्कृतम्

१ असार, काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् इतिहासमा विशिष्ठ महत्व राखेको छ । विसं २००४ असार १

अपराध, ताजा समाचार

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार

१ असार, सप्तरी । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन्

ताजा समाचार, स्वास्थ्य

कोरोना जाँचमा दोस्रो जुम्ला, पहिलो स्थानमा काठमाडौँ

१ असार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए–नभएको पत्ता लगाउन पिसिआर परीक्षणको

ताजा समाचार, समाज

चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

१ असार, म्याग्दी । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको

आर्थिक, ताजा समाचार, समाज

किसानलाई ४० हजार माछाका भुरा वितरण

१ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र

अपराध, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

प्रहरीका १२ इन्काउन्टर ‘फेक’ रहेकाे खुलासा

काठमाडाैँ : प्रहरी भीडन्तका नाममा मारिएका विभिन्न १२ वटा इन्काउन्टरका घटनालाई राष्ट्रिय मानवअधिकार आयोग अनुसन्धान समितिले ‘फेक’ ठहर गरेको छ।

ताजा समाचार, पत्रपत्रिकाबाट

अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

काठमाडौं : सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाल नै हुनु नपर्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरू

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

खुम्चिँदै राजस्व : आम्दानीभन्दा खर्च धेरै

काठमाडौं : कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक गतिविधि सुस्ताएपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारले गर्ने आम्दानीमा देखिएको छ । सङ्क्रमण रोक्न गरिएको

ताजा समाचार, पत्रपत्रिकाबाट

विपदमा जथाभावी खर्च- प्रधानमन्त्रीको गृहनगरमा भ्युटावर, सेनालाई १५० सवारी

काठमाडौँ : सरकारले राजस्व नउठेर खर्च धान्न मुस्किल परिरहेको जनाउँदै आए पनि अनावश्यक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पाइएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु

काठमाडौं : सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, समाज

विद्यार्थीसँग शुल्क उठाएर शिक्षकलाई तलब खुवाऊः इस्टु

१ असार, काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले विद्यार्थीसँग शुल्क उठाएर तलब खुवाउन आग्रह गरेको छ । अध्यक्ष

खेलकुद, ताजा समाचार

स्पेनिस ला–लिगाः उपाधि दावेदार रियल म्याड्रिडद्वारा एइबर ३–१ ले पराजित

१ असार, एजेन्सी । स्पेनिस ला–लिगा फुटबलमा उपाधि दावेदार मानिएको रियल म्याड्रिडले एइबरलाई पराजित गरेको छ । गएराति आफ्नै अस्थायी

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोना संक्रमण रोक्न अमेरिकाले भन्दा रुसले राम्रो काम गरिरहेको रुसी राष्ट्रपति पुटिनको दाबी

१ असार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस संक्रमण रोक्न अमेरिकाले भन्दा आफूहरुले राम्रो काम गरेको दाबी गरेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

युएईबाट हुने पहिलो उडान स्थगित, सूचना राखेको एक मिनेटमै हटाईयो

योगेन्द्र योगी १ असार, दोहा । कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन स्वदेश फिर्तीका लागि तय भएको पहिलो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आजदेखि देशभरका सरकारी कार्यालय खुल्दै

१ असार, काठमाडौँ । कोरोना भाइरस रोग (कोभिड-१९) नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि सोमबारदेखि देशभरका सबै कार्यालय स्वास्थ्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ओमानबाट असार ७ हुने भनिएको दोस्रो उडान असार ४ मै हुने

योगेन्द्र योगी १ असार, दोहा । कोरोनाबाट समस्यामा परेका प्रथामिकताको आधारमा ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने भनिएको दोस्रो उडान

Scroll to Top