ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुससहित रगेंहात पक्राउ

२० कात्तिक, हेटाैँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई

ताजा समाचार, शिक्षा

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

२० कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ

NepalTimes Samachar
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(कोरोनाको कहर) नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुग्यो /आज मात्र ३ हजार ५१

ताजा समाचार, समाज

हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

२० कात्तिक, लहान। पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । पूर्वमा सप्तरी सदरमुकाम

ताजा समाचार, राजनीति

प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डका प्रधानमन्त्री आर्डेनलाई बधाई

२० कात्तिक, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

डा. गोविन्द केसीको प्रश्न- सम्झौताहरुको कार्यान्वनय कहाँ पुग्यो ?

२० कात्तिक, काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनितिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर

ताजा समाचार, स्वास्थ्य

प्रदेश १ मा आज ४०१ जना काेराेना संक्रमित थपिए, ५९५ जना डिस्चार्ज

२० कात्तिक, विराटनगर। प्रदेश १ मा आज ४०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३४, झापामा ११८, सुनसरीमा १०२,

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

लगानी भित्रिँदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही गरिएनः उद्योगमन्त्री

२० कात्तिक, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराजभट्टले देशमा लगानी भित्रिदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको बताएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान

२० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

अवहेलना मुद्दामा स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश

२० कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संकटमा नेकपा: प्रचण्ड अब बालुवाटार नजाने !

२० कात्तिक, काठमाडौँ । सरकार चलाई रहेको देशकै शक्तिशाली दल नेकपा फुटको संघारमै पुगेको चर्चा चुलिएका बेला प्रधानमन्त्री निवास बालुवाटारमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज थपिए ३,०५१ संक्रमित, ३,४३० जना डिस्चार्ज

२० कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार ५२ संक्रमितको मृत्यु भएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रौतहटको सुगर मिलले उखु किसानको करोडौं रुपैयाँ दिएन

२० कात्तिक, काठमाडौँ । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुनेगरी समन्वय गर्न

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको माग खारेज

२० कात्तिक, काठमाडौं । ‘कोरोनाको संक्रमणको आशंकामा परीक्षण र संक्रमितको उपचार नि:शुल्क गर्न नसकिने’ भन्दै यसअघि सर्वोच्च अदालतले नै गरेको

ताजा समाचार, समाज

पानीको चरम अभाव भएपछि धारामा लुगा धुन र नुहाउन रोक

२० कात्तिक, सल्यान । जिल्लाको शारदा नगरपालिका वडा नं १४ ढारखानीमा पानीको चरम अभाव भए पछि स्थानीयले धारामा लुगा धुन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओली–प्रचण्डबीचकाे छलफल सम्पन्न

२० कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल

ताजा समाचार, समाज

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपालले दियो बुद्धको प्रतिमा र मास्क

२० कात्तिक, काठमाडौँ । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ

ताजा समाचार, पर्यटन

हुम्लाबाटै कैलाश मानसरोवर दर्शन गर्न सकिने

२० कात्तिक, सिमकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ । हुम्लाको नाम्खा

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिए

२० कात्तिक, एजेन्सी । अमेरिकामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का सङ्क्रमित पहिचान गरिएका छन् । बुधबार पछिल्लो चौबीस घण्टामा

ताजा समाचार, समाज

हुम्लाको सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

२० कात्तिक, सिमकोट । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका

अन्तर्राष्ट्रिय, ताजा समाचार

बाइडेनलाई अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत

२० कात्तिक, एजेन्सी ।  डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

तीन राज्यमा मतगणना रोक्न राष्ट्रपति ट्रम्पका तर्फबाट उजूरी

२० कात्तिक, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित

अपराध, ताजा समाचार, समाज

झापाबाट तीन लाख बराबरको पटका बरामद

२० कात्तिक, झापा । झापाको भद्रपुर नगरपालिका-५ स्थित सिमा एरियाबाट करिव तीन लाख बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ । हिजो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सुनाकोठीको सडकमा ग्राभेलको काम सुरु, पिच नहुँदासम्म आन्दोलन नरोकिने

२० कात्तिक, ललितपुर । स्थानीय बासिन्दाको दबाबपछि ललितपुरको सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभेलको काम थालेको छ । पिच नहुँदासम्म आन्दोलन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानसेनापति र भारतीय स्थलसेनाध्यक्षबीच औपचारिक भेटवार्ता सुरु

२० कात्तिक, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता सुरु भएको छ । यसअघि स्थलसेनाध्यक्षले

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

साउदीमा अब कम्पनी परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने

२० कात्तिक, काठमाडौं । साउदी अरेबियामा अब रोजगारदाता परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने भएको छ । साउदी

ताजा समाचार, समाज

कानूनी अड्चनका कारण नागरिकता लिन समस्या

२० कार्तिक, डोटी । कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ

ताजा समाचार, राजनीति

विवाद हल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक आज बस्दै

२० कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नका लागि आज पनि शीर्ष नेताहरुको बैठक बस्दैछ।

खेलकुद, ताजा समाचार

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान

२० कार्तिक, विराटनगर । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान गरेको छ। २५ खेलाडी र अफिसियलसहित

ताजा समाचार, समाज, स्वास्थ्य

फिदिम नगरपालिकामा दुई हप्ता निषेधाज्ञा रहने

२० कार्तिक, फिदिम । फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ । समुदाय स्तरमा कोरोना फैलन सक्ने भन्दै रोकथाम

अपराध, ताजा समाचार

पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको घटनास्थलमा नै मृत्यु

२० कार्तिक, सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको

आर्थिक, ताजा समाचार, समाज

जलविद्युत्को ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

२० कार्तिक, बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको

ताजा समाचार, राजनीति

कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

२० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार

ताजा समाचार, पर्यटन

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

२० कार्तिक, हुम्ला । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका

ताजा समाचार, समाज

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला

२० कार्तिक, कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६

अन्तर्राष्ट्रिय, ताजा समाचार

‘ब्याटलग्राउन्ड’ राज्य मिसिगनमा बाइडेनको जित, ५ राज्यमा तीव्र प्रतिस्पर्धा

२० कार्तिक, एजेन्सी । निकै प्रतिस्पर्धात्मक बनेको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सर्वेक्षणहरूको अनुमानविपरीत डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको प्रतिस्पर्धा झिनो अन्तरले

अन्तर्राष्ट्रिय, ताजा समाचार

पत्रकार अर्नब गोस्वामीलाई १४ दिनकाे न्यायीक हिरासतमा पठाइयो

२० कात्तिक, एजेन्सी। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

गैंडाको माउ र बच्चा मृत फेला

२० कात्तिक, चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने

ताजा समाचार, पत्रपत्रिकाबाट

आशा जगाउँदै पर्वतारोहण

काठमाडौं: गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै पहिलोपटक आरोहण अनुमति पाउँदा महामारीले

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोनाले जीडीपीमा २ खर्ब क्षति, १२ लाख गरिब थपिए

काठमाडौँ : कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

ओलीपक्षीयहरुको जुम भेला : जबजको पक्षमा माहोल बनाउन निर्देशन

काठमाडौँ : पदीय भागबन्डा नमिलेर मूल नेतृत्वबीच नै पार्टी फुट्ने र फुटाउने आपसी धाकधम्की चलिरहेका बेला नेकपामा थाती रहेको ‘जनताको

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोना संक्रमण : नेपालमा बढे, छिमेकमा घटे

काठमाडौं : सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ।

ताजा समाचार, पत्रपत्रिकाबाट

चीनतिरै अड्किए नेपालका सामान, अर्बौं लगानी डुब्ने जोखिम

काठमाडौं : नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन्। नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

बजेट नल्याउने स्थानीय तहको अनुदान कटौती गरिने

काठमाडौं: संविधानले निर्धारण गरेको व्यवस्थाअनुसार बजेट नल्याई स्थानीय तह आफूखुशी चल्न थालेपछि संघीय सरकारले त्यस्ता तहको अनुदान कटौती गर्न थालेको

ताजा समाचार, पत्रपत्रिकाबाट

वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा

काठमाडौं: सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

दक्ष शिक्षक पाउनै कठिन

काठमाडौँ : यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन ‘विजयको बाटोमा’

२० कात्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन्। फक्स न्युजका अनुसार हालसम्म बाइडेनले

ताजा समाचार, पत्रपत्रिकाबाट

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

काठमाडौं : सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिँदै

काठमाडौं : कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ । सुरुङमार्ग

ताजा समाचार, पत्रपत्रिकाबाट

नेकपा विवाद उत्कर्षमा, कुनै हालतमा राजीनामा नदिने ओलीको अडान

काठमाडौं : सत्तारूढ पार्टी नेकपामा भित्रभित्रै प्रधानमन्त्रीको केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले आफूले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कालीगण्डकी करीडोर पहिरो: ५ जनाकाे मृत्यु, सबैको शब निकालियो

२० कात्तिक, काठमाडाैँ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भारतीय स्थलसेनाध्यक्ष नरवणेद्वारा वसन्तपुर र पशुपतिक्षेत्रको अवलोकन

१९ कात्तिक, काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको आज अवलोकन गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना रोकियो

१९ कात्तिक, एजेन्सी अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाको क्रममा धाँधली भएको भन्दै मतगणना रोक्न

ताजा समाचार, शिक्षा

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्ने बनाउन शिक्षामन्त्रीको निर्देशन

१९ कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ

अन्तर्राष्ट्रिय, ताजा समाचार

पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

१९ काठमाडाैँ, वासिङ्टन। संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ । अमेरिका बुधबार सो सम्झौताबाट

ताजा समाचार, समाज

पोखरामा २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु

१९ कात्तिक, पोखरा। पोखरामा कोरोना भाइरस संक्रमितको वृद्धि भएसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । आज बुधबार मात्र पोखरामा

ताजा समाचार, राजनीति, समाज

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

१९ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कालीगण्डकी करिडोरमा सात मजदुर पुरिए : दुईकाे उद्धार, पाँच बेपत्ता

१९ कात्तिक, कावासोती । नवलपरासी पूर्व (नवलपुरको) बुलिङ्गटार गाउपालिका अन्तरगत पर्ने कालिगण्डकी करिडोरमा काम गर्नेक्रममा माथिबाट खसेको ढिस्को सहितको पहिरोले

Scroll to Top