ताजा समाचार, समाज

लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु बेपत्ता, एक घाइते

१६ असार, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर

अन्तर्राष्ट्रिय, ताजा समाचार

फेरि भेटियो चीनमा नयाँ भाइरस, महामारीको रुप लिन सक्ने

१६ असार, एजेन्सी । चीनमा नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

हङ्‌कङमा प्रभाव बढाउन चीनद्वारा विवादास्पद कानुन पारित

१६ असार, एजेन्सी । चीनले हङ्‌कङको सुरक्षाव्यवस्था परिवर्तन गर्ने उद्देश्यले बनाइएको एउटा विवादास्पद कानुन पारित गरेको जानकारी बीबीसीले प्राप्त गरेको

ताजा समाचार, स्वास्थ्य

कोरोनाको खराब यात्राः कोरिया र डेनमार्कलाई नेपालले उछिन्यो

१६ असार, विराटनगर । कोरोना संक्रमित मुलुकहरुको सूचीमा नेपालको खराब यात्रा उकालो लाग्दो क्रममै रहेको छ। कोभिड १९ का कारण

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एक वर्ष सर्यो साफ च्याम्पियनसिप

१६ असार, काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । कोरोना भाइरस कोभिड १९

ताजा समाचार, पत्रपत्रिकाबाट

को बन्ला नयाँ आईजी ?

काठमाडौं : नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम

काठमाडौं : यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

नेपालमा पनि कोरोना संक्रमितमा औषधि परीक्षणको तयारी

काठमाडौं : कोरोना संक्रमणको औषधि पहिचान र उपचार पद्धतिलाई सहज बनाउन विश्वले नै विभिन्न औषधिको परीक्षण गर्दै आइरहेका बेला नेपालले

अन्तर्राष्ट्रिय, ताजा समाचार

कतारमा पाँच जना भन्दा बढी भेला हुन नपाइने

योगेन्द्र योगी १६ असार, दोहा । कोरोना भाइरस नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी मानिस भेला नहुन विपत्ति व्यवस्थापन

ताजा समाचार, पत्रपत्रिकाबाट

चीनले भन्याे- ‘नेपाल र चीनबीच सीमा विवाद छैन’

काठमाडौं : नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

युरोपमा यात्राका लागि १४ सुरक्षित मुलुकलाई ईयुले दियो भ्रमण अनुमति

१६ असार, एजेन्सी । युरोपले विस्तारै विदेशी यात्रुका लागि आफ्नो आकाश खुला गर्ने भएको छ । युरोपियन युनियन भित्रका देशमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी, रेड नोटिस जारी गर्न इन्टरपोलसंग आग्रह

१६ असार, एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोलसँग

ताजा समाचार, समाज, स्वास्थ्य

पाटनमा अनसनरत तीनजनामध्ये एक युवा अस्पताल भर्ना

१६ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणमा सबल व्यवस्थापन माग राख्दै पाटनमा अनसन बसेका तीनमध्ये एक युवाको अवस्था चिन्ताजनक भएपछि

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

एमसीसीको म्याद थप्ने सहमति

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कतारबाट २६४ जना लिएर फर्कियो नेपाल एयरलाइन्स, १० वटा शव आउँदै

योगेन्द्र योगी १६ असार, दोहा । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पाँचौ

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतमा टिकटकसहित चीनसँग सम्बन्धित ५९ एप्समाथि प्रतिबन्ध

१६ असार, नयाँदिल्ली । भारतले चिनिसँग सम्बन्धित ५९ वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाएको छ । भारत र चीनको सीमा विवादले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

हालकाे लकडाउन साउन ७ सम्म जारी राख्ने सरकारकाे निर्णय

१६ असार, काठमाडौँ । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार बसेको

ताजा समाचार, समाज

खेत जोत्ने ट्रयाक्टर पल्टिँदा च्यापिएर १ जनाको मृत्यु

१६ असार, विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा खेत जोत्ने ट्रयाक्टर पल्टिँदा च्यापिएर सोमबार एक जनाको मृत्यु भएको छ । आफैँले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुन्न : अमेरिका

१५ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) रकम नेपाललाई सधैं उपलब्ध नहुने चेतावनी दिएको छ ।

ताजा समाचार, समाज

रानीपोखरीको पिँध र पर्खालको काम सम्पन्न

१५ असार,काठमाडौं । रानीपोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण

ताजा समाचार, समाज

विज्ञ भन्छन्– सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून

१५ असार, चितवन । अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मेलम्चीकाे पानी असारको अन्तिम सम्ममा सुरुङमा पठाउने तयारी

१५ असार, काठमाडौं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरबको सो आयोजनामा सुरुङको

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(दिनहुँ बढ्दो त्रास) नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो /सोमबार ४ सय ७६ जना कोरोना

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विदेशमा धन कमाएर घर बनाउने रामबाबुको सपनामा यसरी बादल लाग्यो

योगेन्द्र योगी १५ असार, दोहा । प्राय जस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन्, धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

चीनले भूमि अतिक्रमण गरेको छैन,गर्याे भन्नेलाई कारवाही हुन्छः परराष्ट्र मन्त्री

१५ असार, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनएको हो भन्ने विषयमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु

१५ असार, बेइजिङ । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

मन्त्रीको असहमतिका बीच संघीय निजामति विधेयक पारित

१५ असार, काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको असहमति रहदा पनि संसदको राज्य व्यवस्था तथा सुशासन

ताजा समाचार, विचार–लेख

“सुन आफैँमा मूल्यवान् होइन, मानिसहरूले चाहेकाले मूल्यवान् भयो ”

हाल सामाजिक सञ्जाल र भौतिक जगतमा पनि Pi Cryptocurrency (पाई क्रिप्टोकरेन्सी)ले निकै चर्चा पाइरहेको छ । यद्यपि, मानिसहरूमा यसको बुझाइ

आर्थिक, ताजा समाचार, समाज

धान भण्डार समस्याले परनिर्भता वृद्धि

१५ असार, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरमा वर्षेनी धान उत्पादन बढ्दै गइरहेको छ । कृषि

ताजा समाचार, राजनीति

होम क्वारेन्टिनमा बस्ने भए मात्रै उपत्यका भित्रिन दिईने

१५ असार, काठमाडौं । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्र्रतिवद्धता सहित स्थानीय तहबाट सिफारिस लिएर

ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो

१५ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सुन तोलाको ९१ हजार पारी, सुनचाँदी बजार सुनसान

१५ असार, काठमाडौं । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुनचाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सुस्मिता हत्या प्रकरण : ससुराद्वारा बलात्कार प्रयास, घटना बाहिरिने डरले हत्या

१५ असार, हेटौंडा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ

ताजा समाचार, राजनीति, समाज

नेकपा उपाध्यक्ष बामदेव गौतम रोपाइँमा

१५ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

थपिए ४७६ संक्रमित, नेपालमा संक्रमितको संख्या १३२४८ पुग्यो

१५ असार, काठमाडौं । सोमबार मात्र नेपालमा ४ सय ७६ संक्रमित थपिएसंगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कपिलवस्तुमा सलहको अर्को झुण्ड देखियो

१५ असार, काठमाडौँ । कपिलवस्तुमा सलहको अर्को झुण्ड देखा परेको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

बाबा रामदेव र बालकृष्णविरुद्ध एफआईआर दर्ता, कोभिड–१९ को नक्कली औषधि बनाएको आरोप

१५ असार, एजेन्सी । कोभिड–१९ को नक्कली आयुर्वेदिक औषधि बेच्ने षडयन्त्र गरेको आरोपमा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्णसहित

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली चल्दा डेढ दर्जन घाइते

१५ असार, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छः प्रधानमन्त्री

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको

ताजा समाचार, राजनीति, समाज

सीमामा सशस्त्रको उपस्थिति बढाइँदै

१५ असार, काठमाडौं । सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ । पछिल्ला केही महिनाको अवधिमा

आर्थिक, ताजा समाचार, समाज

बालविवाह रोक्न १९० छोरीको बैंक खाता

१५ असार, कैलाली । कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले शुरु गरेको ‘हाम्री

ताजा समाचार, स्वास्थ्य

ललितपुरमा कोरोना सङ्क्रमित एक जनाको ज्यान गयो

१५ असार, काठमाडौं । ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको

ताजा समाचार, समाज

पहिरोमा पुरिएर बुवा–छोराको मृत्यु, आमा घाइते

१५ असार, धनगढी । आइतबार राती पहिरोमा पुरिएर दार्चुलाका बुवा–छोराको मृत्यु भएको छ । पहिरोमा पुरिएर आमा गम्भीर घाइते भएकी

ताजा समाचार, समाज

सलह किरा मार्नेलाई किलोको एक सय दिने निर्णय

१५ असार, स्याङ्जा । भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो

अपराध, ताजा समाचार

प्रतिबन्धित लागु औषधसहित १ जना पक्राउ

१५ असार, झापा । झापाको गौरादह–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन् । आइतबार साझँ

खेलकुद, ताजा समाचार

कासेमिरोको गोलमा मड्रिड उक्लियो शिर्षस्थानमा

१५ असार, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एस्पानोयलमाथि जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ। कोर्नेला–एलपार्ट

ताजा समाचार, समाज

आज कर्णालीमा सार्वजनिक बिदा, भौतिक दूरी कायम गरेर रोपाईं गर्न सरकारको अपिल

१५ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान

ताजा समाचार, समाज

पाटे बाघको आक्रमणबाट दुईजना घाइते

१५ असार, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आइतबार राजापुर नगरपालिका १० का दुईजना घाइते भएका छन्

ताजा समाचार, समाज

काठमाडौँको गोकर्णेश्वरस्थित निर्माणाधीन घरमा युवक मृत भेटिए

१५ असार, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको

ताजा समाचार, समाज

भोजपुरको प्याउलीमा आगलागी हुँदा तीन वर्षीय बालिकाको मृत्यु

१५ असार, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा एक बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

हाम्रो जीवन पद्धतिसँग धानको घनिष्ठ सम्बन्ध छ : प्रधानमन्त्री ओली

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार कृषि

ताजा समाचार, पत्रपत्रिकाबाट

११ महिनामा ३१ अर्बको चामल आयात

काठमाडाैं : सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष

ताजा समाचार, पत्रपत्रिकाबाट

सलह बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहारिने

काठमाडौं : सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सरकारी काममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई मान्यता

१५ असार, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८

ताजा समाचार, पत्रपत्रिकाबाट

पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग घरभित्र थुनियो

काठमाडौं : पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोना संकटमा तेस्राे मुलुकबाट ११ हजार श्रमिक फर्किए, ८७ शव ल्याइयो

काठमाडौं : विदेशमा समस्या परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश पर्किएका छन्। जेठ २२ गतेदेखि असार १३ गते

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

विद्युुतीय बस खरिद प्रक्रिया अगाडि बढाइयाे

काठमाडौँ : सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी

Scroll to Top