NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

विराटनगरमा संसाझै हत्या

सोमवार कार्तिक ५ , २०७५
Reading Time: 1 min read
A A
विराटनगरमा संसाझै हत्या

मृतक राहुल भगत

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, कार्तिक ५
मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बेला प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मुख्य बजारमा एक जनाको संसाझै हत्या भएको छ । बडादसैंको मुख्य दिन अर्थात विजयादशमीको टिकाको दिन शुक्रबार विराटनगरको हनुमान मन्दिर अगाडि धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको हो ।

धारिलो हतियार(छुरी) प्रहारबाट विराटनगर महानगरपालिका – १४ बस्ने राजेश भगतका छोरा १८ बर्षीय राहुल भगतको मृत्यु भएको हो । मोरङ प्रहरीको विशेष सुरक्षा योजना लागूभएको अवस्थामा बेलुका ७ : ३५ बजे अज्ञात ब्यक्तिले भगतलाई छुरी प्रहार गरी भागेका थिए ।

भगतको उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको थियो । हत्याको कारण भने खुल्न सकेको छैन । चाडपर्वमा हुनसक्ने दुर्घटना न्युनीकरणका लागि मोरङ जिल्लामा ९ सय ५० जना कर्मचारी खटाईएको छ तर पनि प्रहरीकै नाकैमूनि अज्ञात ब्यक्ति हत्या गरी भाग्न सफल भएको छ ।

Advertisement

सामान्य विवादमा नै राहुलको हत्या भएको र प्रहरी घटनास्थल नजिकै रहेपनि मेलाको समयमा भीडभाड भएका कारण हत्यारा भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्यामकुमार श्रेष्ठले बताए ।

दसैंमा मोरङका अन्य ठाउँमा पनि हत्या लगायतका विभिन्न अपराधिक घटना दर्ता भएका छन् । तर प्रदेशको राजधानी रहेको विराटनगरको मुख्य बजारमा सम्साझै हत्या हुनु सुरक्षाको हिसाबले गम्भीर विषय हो ।

प्रहरीले आफ्नो काम अत्यन्त सक्रियता साथ गरेता पनि काहिँकतै घटना भएको र यस्ता घटना हुन नदिन प्रहरी मात्रै नभई नागरिक पनि सचेत हनुपर्ने डिसएपी श्रेष्ठले बताए । उनले शुक्रबार भएको हत्याको विषयमा पनि आफूहरु हत्यारा नजिक पुगेको बताए ।

“घटना जहाँ पनि हुन्छ यसलाई प्रहरी एक्लैले रोक्न सक्दैन अपराध रोक्नलाई समाजका विभिन्न अंगहरु, समाजका विभिन्न संरचनाहरु उत्तिनै जिम्मेवार हुन्छ ।” उनले अघि भने “हामी दिनरात अनुसन्धानमा खटिएका छौँ चाँडो भन्दा चाँडो टुङ्गोमा पुगेपछि सार्वजनिक गर्छौँ”

चाडपर्वमा प्रहरीले विशेष सुरक्षा योजना ल्याएपनि प्रदेश १ को राजधानी रहेको विराटनगरमा साँझकै समयमा हत्या हुनु र प्रहरी भएकै स्थानमा हत्या भएपनि हत्यारालाई पक्रन प्रहरी असफल हुनुले सुरक्षा चुस्त नभएको सर्वसाधरणको गुनासो छ ।

प्रहरीले विभिन्न सुरक्षा योजना भन्दै प्रहरी परिचालन गरेपनि सम्साझै बीचशहरमा हत्या हुनुले सर्वसाधरण नागरिकमा सुरक्षाको चिन्ता छाएको छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.