NepalTimes

सिनेमा

वीर गोर्खालीको कथामा ‘गोर्खा वारियर’, बजेट २० करोड

१९ माघ, काठमाडौँ । मिलन चाम्सको निर्देशनमा चलचित्र ‘गोर्खा वारियर’ बन्ने भएको छ । वीर गोर्खालीको कथामा निर्माण हुने चलचित्र...

Read moreDetails

फागुन अन्तिममा विवाह गर्दै आँचल

१८ माघ, काठमाडौँ । पछिल्लो समय एक पछि अर्को गर्दै नेपाली अभिनेत्रीहरूले विवाह गरिरहँदा अर्की अभिनेत्री आँचल शर्माको पनि विवाह...

Read moreDetails

धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक (भिडियो)

१५ माघ, काठमाडौँ । हास्य कलाकार तथा समाजसेवी धुर्मुस–सुन्तलीको जोडिले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ ।...

Read moreDetails

भुवन केसीको ‘एन्टी हिरो’ मा अनमोलको जोडी जसितासँंग बाँधिने

९ माघ, काठमाडौँ । अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा अनमोल केसीको जोडी जसिता गुरुङसँग बाँधिने भएको...

Read moreDetails

तेस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ देखि हुने

२ माघ, काठमाडौं । तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव...

Read moreDetails

९२ औं ओस्करको मनोनयन सार्वजनिक, ‘जोकर’ अगाडि

एजेन्सी, माघ १ सन् २०१९ मा बनेका फिल्मका लागि वर्षको बहुप्रतीक्षित ओस्कर एकेडेमी अवार्डको मनोनयन सार्वजनिक भएको छ। ओस्करको ९२औं...

Read moreDetails

चलचित्रका प्रशिक्षार्थीले बनाए विराटनगरमा सन्देशमुलक चलचित्र

२७ पुस, विराटनगर । विकल्प एन अल्टरनेटिभको आयोजनामा भएको ५ दिने फिल्म मेकिंग तालिम पश्चात तालिममा सहभागीहरुले तयार पारेको सिनेमा...

Read moreDetails

सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तद्वारा शपथ

२४ पुस, काठमाडौँ । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन्...

Read moreDetails

सलमानले सुदीपलाई दिए डेढ करोडको कार उपहार

एजेन्सी, पुस २२ बलिउड अभिनेता सलमान खानले भिलेन ‘दबंग ३’ का भिलेन तथा साउथ सुपरस्टार किच्चा सुदिपलाई कार उपहार दिएका...

Read moreDetails

‘साङ्लो’को ट्रेलर सार्वजनिक,बिराजको दमदार एक्सन

१९ पुस, काठमाडौँ । अभिनेता बिराज भट्टको नयाँ चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा...

Read moreDetails

नेपालको कलाकारिता क्षेत्रमा बाँच्न सकिन्छः हरिवंश आचार्य

१७ पुस, काठमाडौँ । वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताएका छन् ।...

Read moreDetails

चलचित्र ‘प्रेमगीत ३’मा सुनिल थापाको फरक अवतार

१३ पुस, काठमाडौँ । छायाङ्कन भइरहेको वर्षको प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ का अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ...

Read moreDetails

चिनियाँ चलचित्र महोत्सव काठमाडौंमा सुरु

११ पुस, काठमाडौँ । काठमाडौंमा शुक्रवार बाट चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । चिनियाँ दुतावासको आयोजनामा काठमाण्डौको कुमारी हलमा...

Read moreDetails

बलिउड अभिनेता कुशल पञ्जाबीद्वारा आत्महत्या

११ पौष, एजेन्सी । बलिउडका अभिनेता तथा टेलिसिरियल कलाकार कुशल पञ्जाबीले आत्महत्या गरेका छन्। उनी बिहीबार ११ बजे पञ्जाबी मुम्बई...

Read moreDetails

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव हुँदै

१० पुस, काठमाडौँ । काठमाडौँमा डिसेम्बर २७ देखि चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । शुक्रवारदेखि कुमारी हलमा चिनियाँ चलचित्र...

Read moreDetails

कलाकार दीपक क्षेत्री सुतेकै ठाउँमा मृत भेटिए

२८ मंसिर, काठमाडौँ । कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । शुक्रबार साँझ  एक फिल्मको स्वरांकन...

Read moreDetails

विराटनगरको भाटभटेनीमा क्यूएफएक्सको मल्टिप्लेक्स

२८ मंसिर, विराटनगर । एकपछि अर्काे सिनेमा हल खुल्दै गएको विराटनगरमा फेरि अर्काे सिनेमा हल थपिएको छ । विराटनगरस्थित भाटभटेनीमा...

Read moreDetails

चलचित्र पर्यटन: छायाङ्कनका लागि नेपाल

२६ मंसिर, काठमाडौँ ।  मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नेपाल चलचित्र पर्यटनका लागिसमेत...

Read moreDetails

सलमानको ‘दबंग ३’ ले कमायो रिलिज अगावै १५५ करोड

एजेन्सी, मंसिर २३ सलमान खानको प्रतीक्षित बलिउड चलचित्र ‘दबंग ३’ले रिलिज हुने अगावै १५५ करोड कमाइ गरेको छ । यही...

Read moreDetails

‘लाल सिंह चड्ढा’मा आमिर खानको नयाँ अवतार

एजेन्सी, मंसिर २३ चलचित्र ‘लाल सिंह चड्ढा’ मा बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खानको नयाँ लुक्स सार्वजनिक भएको छ । टोपी,...

Read moreDetails

‘प्रेमगीत ३’ मा बाल्यकालमा यस्ता देखिए ‘प्रेम’ र ‘गीत’

२१ मंसिर, काठमाडौँ । चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को यति बेला कीर्तिपुरमा निर्माण गरिएको...

Read moreDetails

चलचित्र ‘तिमीसँगै हुने मन छ’ मा पल र दीपिकाकाे जाेडी

१४ मंसिर, काठमाडौँ । निर्देशक दिवाकर भट्टराईले चलचित्र ‘तिमीसँगै हुने मन छ’ निर्माण गर्नेभएका छन् । उनी आफैँले निर्देशन गर्ने...

Read moreDetails

‘प्रेमगीत ३’मा शिव श्रेष्ठको यस्तो अवतार

१४ मंसिर, काठमाडौँ । चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को कीर्तिपुरमा निर्माण गरिएको सेटमा गरिने...

Read moreDetails

विराटनगरमा फिल्म मेकिङ तालिम सञ्चालन हुने

१२ मंसिर, विराटनगर । विराटनगरमा ५ दिने फिल्म मेकिङ तालिम सञ्चालन हुने भएको छ । विकल्प एन अल्टरनेटिभको आयोजना र...

Read moreDetails

‘चपली हाइट ३’ र ‘प्रेम गीत ३’ को भिडन्त हुने पक्का

१० मंसिर, काठमाडौँ । बक्स अफिसमा निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’को भिडन्त हुने भएको...

Read moreDetails

‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘दि भ्वाइस’का सनिशको आवाज

१० मंसिर, काठमाडौँ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश...

Read moreDetails

चलचित्र ‘घरजम’बुधबार विराटनगरमा प्रर्दशन हुने

१० मंसिर,विराटनगर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ को विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम...

Read moreDetails

‘माया पिरिम’ ट्रेलर रिलिज: कोशिश र किरणको प्रेम र वियोग (भिडियो)

७ मंसिर, काठमाडौँ । चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । मङ्सिर २० गतेबाट देशव्यापी प्रदर्शनमा रुपमा आउन...

Read moreDetails

‘तानाजी’को ट्रेलर रिलिज, १२ वर्ष पछी काजोल र अजय एकसाथ (भिडियो)

एजेन्सी, मंसिर ४ बलिउड अभिनेता अजय देवगनको १००औँ चलचित्र ‘तानाजी द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । तानाजी मालुसरेको...

Read moreDetails

स्वस्तिमाको ‘चपली हाइट ३’ को शुभ मुर्हत

३ मंसिर, काठमाडौँ । निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को शुभ मुर्हत गरिएको छ । कार्य विनायक...

Read moreDetails

अक्षय र करिनाको ‘गूड न्युज’ को ट्रेलर रिलिज(भिडियो)

एजेन्सी, मंसिर २ । अक्षय कुमार अभिनीत हास्य चलचित्र ‘गुड न्युज’को ट्रेलर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर...

Read moreDetails

बहुविवाह मुद्धामा मुछिएकी अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा

२९ कात्तिक, काठमाडौं । नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंमा शुक्रबार हाजिर...

Read moreDetails

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो

२७ कार्तिक, काठमाडौं । बहुबिबाहको मुद्धामा आफूलाई पक्राउ नगर्न अभिनेत्री शिल्पा पोखरेलले हालेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ...

Read moreDetails

अमेरिका प्रिमियरमा रुचाइयो भुवनको ‘मिस्टर नेपाली’

२७ कात्तिक, टेक्सस । नेपालमा प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गरिएको ‘मिस्टर नेपाली’लाई दलर्शकको राम्रो प्रतिक्रिया मिलेको छ । शुक्रबारदेखि प्रदर्शनमा...

Read moreDetails

धरानमा हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

२६ कात्तिक, विराटनगर । प्रदेश १ सरकारले धरानमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ। मंगलबार प्रदेश १...

Read moreDetails

‘कबड्डी कबड्डी कबड्डी’ले मनायो प्रदर्शनको ५१औँ दिन, १४ करोड कमाई

२४ कात्तिक, काठमाडौँ । असोज ३ बाट प्रदर्शनमा आएको सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको सफल ५१औँ दिन पुरा गरेको...

Read moreDetails

‘प्रेमगीत ३’को शुभमुहूर्त : दक्षिणकालीमा पूजाआजा गर्दै कीर्तिपुरको सेटबाट छायाङ्कन सुरु

२२ कात्तिक, काठमाडौँ । निर्माण अगावै निकै चर्चामा रहेको यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेम गीत ३’ को शुभमुर्हत गरिएको छ।...

Read moreDetails

‘प्रेम गीत ३’को मोसन टिजर : योद्धा अवतारमा प्रदिप (टिजरसहित)

२१ कात्तिक, काठमाडौँ । बहुपूतीक्षित चलचित्र ‘प्रेम गीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । मुख्य कलाकार छनौट देखी...

Read moreDetails

‘पानीपत’को धमाकेदार ट्रेलर सार्वजनिक, अर्जुन र सञ्जयबीच घमासान युद्ध

एजेन्सी, कात्तिक १९। अर्जुन कपूर, सञ्जय दत्त, कृति सेनन स्टारर फिल्म ‘पानीपत’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । मंगलबार...

Read moreDetails

बलिउड अभिनेता गोविन्दा नेपालमा

१९ कात्तिक, काठमाडौं । बलिउड अभिनेता गोविन्दा अहुजा श्रमतीसहित मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन...

Read moreDetails

यस्तो छ धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को फर्स्टलुक, फागुन ९ मा रिलिज हुने

१८ कात्तिक, काठमाडौँ । हास्य कलाकार तथा समाजसेवी धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टिभाइरस’को फस्र्ट लुक पोस्टरका साथमा रिलिज मिति सार्वजनिक गरिएको छ...

Read moreDetails

देउवाको फोटो पोष्ट गरेपछि आसिफ विवादमा,‘घामड शेरे’ सुदूरपश्चिममा चल्न नदिने चेतावनी

१७ कात्तिक, काठमाडौँ । चलचित्र ‘घामड शेरे’ को पोष्टर र नेपाली काँग्रेसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर सामाजिक सञ्जाल फेसबुकमा...

Read moreDetails

नायिका ऋचा शर्मा बिहेको तयारीमा, पोखरामा मनाइन् ‘ब्याचलर पार्टी’

१७ कात्तिक, काठमाडौँ । बिहेको तयारीमा रहेकी नायिका ऋचा शर्माले आफ्ना निकटका साथीहरुलाई निम्त्याएर ब्याचलर पार्टी दिएकी छिन् । केही...

Read moreDetails

‘कृ’ की अभिनेत्री अदिती भारतीय र्‍यापर अलिमको प्रेममा

एजेन्सी,कात्तिक १७ नेपाली चलचित्र ‘कृ’की अभिनेत्री अदिती बुढाथोकीले आफ्नो प्रेम सम्बन्धको बारेमा सार्वजनिक गरेकी छिन् । शनिबार उनले इन्स्टाग्राममा एक...

Read moreDetails

‘पोइ पर्‍यो काले’ को एक हप्ताको कमाई ३ करोड ५ लाख, दर्शकको चाप बढ्दो

१६ कात्तिक, काठमाडौँ । यस वर्षको दीपावलीको अवसरमा प्रदर्शनमा आएको मल्टीस्टारर चलचित्र ‘पोइ र्पयो काले’ ले सानदार व्यापार गरेको वितरकहरूले...

Read moreDetails

सलमानको फिल्ममा सुनील थापा, मुखियाको भूमिकामा देखिने

पर्सा : पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय...

Read moreDetails

‘लप्पन छप्पन २’बाट दयाहाङ बाहिरिएसँगै शिवका छोराको इन्ट्री

१६ कात्तिक, काठमाडौँ । आफ्नो व्यस्तताका कारण देखाउँदै दयाहाङ राईले साइन गरेको फिल्म ‘लप्पन छप्पन २’ छाडेका छन् । विभिन्न...

Read moreDetails

नेपालअघि अमेरिकामा प्रिमियर हुँदै भुवनको ‘मिस्टर नेपाली’

१६ कात्तिक, काठमाडौँ । आगामी कात्तिक २९ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर...

Read moreDetails

एसियन फुटबल महासंघको ड्रिम एसिया अवार्ड भोजराज भाटलाई

१३ कार्तिक, काठमाडौं । नेपाली पत्रकार तथा वृत्तचित्र निर्माता भोजराज भाटले एसियन फुटबल महासंघ (एएफसी)को ड्रिम एसिया अवार्ड जितेका छन्...

Read moreDetails

‘ब्ल्याक बोर्ड’ मार्फत निर्देशनमा डेब्यु गर्दै ‘इकु’

९ कात्तिक, काठमाडौँ । ‘इकु’ को परिचय बनाएका सुलेमान शंकरले फिल्म ‘ब्ल्याक बोर्ड’बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । शुक्रबार...

Read moreDetails

‘च च हुई’ को ट्रेलर सार्वजनिक,मिरुनाको पछि-पछि आर्यन (भिडियो)

९ कात्तिक, काठमाडौँ । साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो मंसिर ६...

Read moreDetails

सौगात, विजय र अनोजको ‘माछा माछा’को ट्रेलर सार्वजनिक (भिडियो)

९ कात्तिक, काठमाडौँ । सुनिल गुरुङको निर्देशनमा निर्माण बनेको चलचित्र ‘माछा माछा’को ट्रेलर सार्वजनिक भएको छ । चर्चित र सफल...

Read moreDetails

‘मिस्टर नेपाली’ को ट्रेलर रिलिज, भुवनको दोहोरो भूमिका (भिडियो)

७ कात्तिक, काठमाडौँ । अभिनेता भुवन केसीको दोहोरो भूमिका रहेको चलचित्र ‘मिस्टर नेपाली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।...

Read moreDetails

सलमानको ‘दबंग ३’को ट्रेलर रिलिज(भिडियो)

एजेन्सी, कात्तिक ७ नयाँ वर्षको अवसरमा रिलिज हुने ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको ट्रेलर...

Read moreDetails

चलचित्र ’पागलपन्ती’को ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी, कात्तिक ५ अनीश बज्मीको निर्देशनमा बनेको कमेडी चलचित्र ’पागलपन्ती’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर मङ्गलवार इन्टरनेटमा सार्वजनिक...

Read moreDetails

चलचित्र ‘हाउसफुल ४’ को गीत ‘छामो’ सार्वजनिक(भिडियो)

५ कात्तिक, काठमाडौँ । बलिउड चलचित्र ‘हाउसफुल ४’ जको नयाँ गीत सार्वजनिक भएको छ । ‘छामो’ बोलको गीतमा सोहिल सेन...

Read moreDetails
Page 5 of 11 1 4 5 6 11

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist