NepalTimes

राजनीति

राजनीतिक News

पार्टी एकीकरणको खुशियालीमा जताततै दीपावली

काठमाडौँ, ४ जेठ ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरणको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएका...

Read moreDetails

राजपाका विद्यार्थी नेता फोरम नेपालमा प्रवेश

विराटनगर ,जेठ ४ ःराष्ट्रिय जनता पार्टीका विद्यार्थी नेता तथा राजपा नेपालका मोरंग विद्यार्थी अध्यक्ष राकेश रोशन यादव संघिय समाजवादी फोरम...

Read moreDetails

नेकपा केन्द्रीय समितिका सदस्यले लिए सामूहिक शपथ

काठमाडौँ, ३ जेठः नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले आज सामूहिक रुपमा शपथ लिएका...

Read moreDetails

एकता संयोजन समितिकाे बैठक बस्दै

काठमाडौँ, ३ जेठ ः आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का...

Read moreDetails

संविधान संशोधनको ग्यारेन्टी भए सरकारमा सहभागी ःअध्यक्ष यादव

विराटनगर, ३ जेठ ः संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा...

Read moreDetails

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुन्छ ः प्रधानमन्त्री

काठमाडौँ, ३ जेठ ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा...

Read moreDetails

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

काठमाडौँ, ३ जेठ ः राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन...

Read moreDetails

एमाले—माओवादी केन्द्र अाज एकता ,घोषणाको तयारी

काठमाडौँ, ३ जेठ ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज...

Read moreDetails

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्ने ः गच्छदार

विराटनगर, २ जेठ ः नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट मुलुकको विकास र...

Read moreDetails

नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

काठमाडौँ, २ जेठ ः पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ ।...

Read moreDetails

धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

काठमाडौँ, २ जेठ ः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो...

Read moreDetails

एमाले–माओवादी पार्टी एकता भोलि नै हुनसक्ने

विराटनगर, जेठ २ ः नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत यी दुई पार्टीको...

Read moreDetails

एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

काठमाडौँ, २ जेठ ः पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का...

Read moreDetails

मुख्यमन्त्री राउतको राजीनामा माग

काठमाडौँ, २ जेठ ः नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले...

Read moreDetails

एकताबारे अन्योल चिर्न अध्यक्षद्वयबीच भेटवार्ता

काठमाडाँै, २ जेठ ः पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र...

Read moreDetails

नेता नेपाल र दाहालबीच पार्टी एकताबारे छलफल

काठमाडौँ, १ जेठ ः नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी...

Read moreDetails

फोरम चाँडै सरकारमा सहभागी हुन्छ ः नेता श्रेष्ठ

पर्सा, १ जेठ (रासस) ः नेकपा (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति...

Read moreDetails

भारतीय सांसदको अभिव्यक्तिप्रति नेविसंघको विरोध

काठमाडौँ, १ जेठ ः नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । नेविसंघका...

Read moreDetails

मुख्यमन्त्रीले दिएको अभिव्यक्ति अपरिपक्व नभई वास्तविकता ःलक्ष्मणलाल कर्ण

काठमाडौँ, ३१ वैशाख (रासस) ःभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् । राष्ट्रिय जनता पार्टीका...

Read moreDetails

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, ३१ वैशाख ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण...

Read moreDetails

सुरक्षाका सवालमा देशको अपमान हुने कार्य भएको अध्यक्ष यादवको आरोप

चितवन, ३१ वैशाख ः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको...

Read moreDetails

राष्ट्रिय झण्डाको आकार र रुप फरक ,मन्त्री पण्डितले सोधे स्पष्टिकरण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गत शनिबार जानकी मन्दिर परिसरमा राखिएको राष्ट्रिय झण्डाको आकार र प्रकार किन फरक...

Read moreDetails

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनमा बहस

काठमाडौँ, ३१ वैशाख ः सदनमा हालै सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा...

Read moreDetails

एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक ः गृहमन्त्री थापा

पोखरा, ३१ वैशाख ः गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक...

Read moreDetails

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन ःडा. शेखर कोइराला

विराटनगर, ३१ वैशाख ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्...

Read moreDetails

सार्वजनिक प्रशासन दक्ष, स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन आवश्यक छ ः प्रम ओली

काठमाडौँ, ३१ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र विकास, समृद्धि र समानताको बाटोमा लैजान चाहेको बताएका छन् ।...

Read moreDetails

दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा ः प्रधानमन्त्री ओली

काठमाडौँ, ३० वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको...

Read moreDetails

सीमा क्षेत्रको समस्या समाधान गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, २९ वैशाख ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र नेपाल भारत सीमा...

Read moreDetails

मोदी र देउवाबीच भेटवार्ता

काठमाडौँ, २९ वैशाख ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । भारतका प्रधानमन्त्री मोदीसँग...

Read moreDetails

भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा

विराटनगर ,बैशाख २९ः नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दर्शन तथा पुजाआजाका लागि पशुपतिनाथ पुगेका छन् । मोदी पूर्वनिर्धारित...

Read moreDetails

टुँडिखेलमा मोदीलाई गार्ड अफ अनरको सम्मान

विराटनगर ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । जनकपुर भ्रमण सकेर काठमाडौं...

Read moreDetails

भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

जनकपुरधाम, २८ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । उनलाई नागरिक...

Read moreDetails

महिला संघको कार्यसमिति विस्तार

काठमाडौँ, २८ वैशाख ः नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल महिला संघले पदाधिकारी र सदस्य मनोनयन गरी कार्यसमिति विस्तार गरेको छ ।...

Read moreDetails

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

जनकपुर ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय नेपाल भ्रमणका लागि मोदी जनकपुर आइपुगेका छन् । एयर इन्डियाको विशेष...

Read moreDetails

प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु ः सभामुख थापा

बझाङ, २७ वैशाख ः भेटघाटका लागि गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना...

Read moreDetails

सरकार अधिनायकवादतर्फ बढ्योः डा कोइराला

पथरी, मोरङ, २६ वैशाख ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन् । सुन्दर हरैचा...

Read moreDetails

नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौँ, २६ वैशाख ः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गरेका...

Read moreDetails

तिंकर नाका खोल्न पहल गर्छु ः मुख्यमन्त्री भट्ट

दार्चुला, २६ वैशाख ः प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय...

Read moreDetails

सभामुख महरा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

काठमाडौँ, २६ वैशाख ः सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।...

Read moreDetails

मोदीको भ्रमणपछि मात्र पार्टी एकता ः प्रवक्ता भुसाल

नगरकोट, २६ वैशाख ः नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी...

Read moreDetails

सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता

काठमाडौँ, २६ वैशाख ः सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री...

Read moreDetails

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड

काठमाडौँ, २६ वैशाखः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् ।...

Read moreDetails

बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन ः वरिष्ठ नेता पौडेल

पोखरा, २५ वैशाख ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको...

Read moreDetails

राष्ट्रियसभा मातहत चार समिति

काठमाडौँ २५ वैशाख ः राष्ट्रियसभामा चार समिति रहने व्यवस्थासहितको राष्ट्रियसभा नियमावली, २०७५ मस्यौदा गरिएको छ । मस्यौदा राष्ट्रियसभाको बैठकमा पेश...

Read moreDetails

भूउपयोग नीति बनाउन सुझाव

काठमाडौँ, २५ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरुले भूउपयोगसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिएका छन् । सरकारको नीति तथा कार्यक्रमका...

Read moreDetails

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

काठमाडौँ, २५ वैशाख ः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको आज बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई...

Read moreDetails

केपी ओलीको ट्वीटप्रति प्रचण्डको आक्रोश

विराटनगर ः प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल मार्फत गरेको अभिब्यक्ति प्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि...

Read moreDetails

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

गौशाला, २५ वैशाख ः जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र...

Read moreDetails

‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कोशेढुङ्गा सावित हुने’

जनकपुरधाम, २४ वैशाख ः परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने...

Read moreDetails

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने ः मुख्यमन्त्री राई

पाँचथर, २४ वैशाख ः मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन्।...

Read moreDetails

राष्ट्रियसभामा बैठक शुरु

काठमाडौँ, २४ वैशाख ः संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय...

Read moreDetails

प्रदेश सभासदस्यको लोगो सार्वजनिक

बुटवल, २४ वैशाख ः प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ । प्रदेशसभाका...

Read moreDetails

‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि’

पोखरा, २३ वैशाख ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास...

Read moreDetails

भारतीय प्रमलाई वैशाख २९मा अभिनन्दन

काठमाडौँ,२३ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।...

Read moreDetails

संघीय संसद्को दोस्रो अधिवेशन शुरु हुँदै

काठमाडौँ, २३ वैशाख ः संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान...

Read moreDetails

नेपालसँगको सम्बन्धलाई उच्च महत्व

काठमाडौँ, २२ वैशाख ः नेपालको तीन दिवसीय भ्रमणमा रहनुभएका गणतन्त्र सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डायसिसले नेपालसँगको सम्बन्धलाई आफ्नो...

Read moreDetails

साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने ः श्रममन्त्री

काठमाडौँ, २२ वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा...

Read moreDetails

एकतामा ढिलाइ गर्नै हुन्न ः अध्यक्ष दाहाल

काठमाडौँ, २१ वैशाख ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका...

Read moreDetails

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

काठमाडौँ, १८ वैशाख ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा...

Read moreDetails
Page 241 of 247 1 240 241 242 247

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist