काठमाडौं ः देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम… Continue reading देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा कडाई गर्दै सरकार
Category: समाज
हेरबिचार गर्ने निकाय नहुँदा रेल्वेको जग्गा किनबेच !
जग्गा हेरबिचार गर्ने निकाय नहुँदा बाराको विभिन्न स्थानम रहेके नेपाल रेल्वेको सरकारी जग्गाहरु अनधिकृत रुपमा किनबेच हुन थालेको छ । आजको कारोवार दैनिकमा खबर छापिएको छ । अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो ।रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही… Continue reading हेरबिचार गर्ने निकाय नहुँदा रेल्वेको जग्गा किनबेच !
साउदीमा ज्यान गुमाएका १८ नेपालीका परिवारलाई दुतावासले पठायो ब्लड मनी
साउदी अरबमा सडक दुर्घटनामा ज्यान गुमाएका १८ मृतक नेपालीका परिवारका लागि त्यहाँस्थित नेपाली दुतावासले ब्लड मनी पठाएको छ । आजको नागरिक दैनिकमा यो खबर छ । आर्थिक बर्ष २०७४/०७५ मा ४१ मृतकको ब्लडमनी दाबी लाग्ने किसिमका मुद्धा अदालती प्रक्रियामार्फत टुंग्याएर मृतकका हकवालालाई उपलब्ध गराउन नेपालीस्थित पराराष्ट्र मन्त्रालयमा रकम पठाईएको दुतावासले जनाएको छ । साउदी अरबस्थित… Continue reading साउदीमा ज्यान गुमाएका १८ नेपालीका परिवारलाई दुतावासले पठायो ब्लड मनी
नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश,अनुमतिबिना तस्बिर खिचे दुई बर्ष जेल
काठमाडौं,साउन ३१ मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको छ । यो समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । आमसञ्चारका कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली बेइज्जती भएको ठहर… Continue reading नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश,अनुमतिबिना तस्बिर खिचे दुई बर्ष जेल
प्रदेश तहका कर्मचारीको खटनपटन प्रदेश सरकारले गर्ने
काठमाडौँ, साउन ३० अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि प्रदेश तहमा सङ्घ(केन्द्र)ले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ‘‘अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ’’, उनले भने, ‘‘अनि मुख्यमन्त्रीको… Continue reading प्रदेश तहका कर्मचारीको खटनपटन प्रदेश सरकारले गर्ने
सरकारले कडा कानुन् ल्याएपछि तर्सिए निर्माण ब्यवसायी, संहिता नमान्ने भनाई
काठमाडौं,साउन ३० सरकारले मुलुकी अपराध (संहिता) २०७४ कार्यन्वयनमा ल्याएपछि निर्माण व्यवसायीहरु तर्सिएका छन् । ठेकदार पक्राउ गरी जेल हाल्ने अधिकार गृहमन्त्री रामबहादुर थापाले लिएपछि व्यवसायीहरुले विरोध जनाएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले ठेक्काको १० प्रतिशत रकम सिडियो, कर्मचारी र प्रहरीलाई तिर्नुपर्ने बताएका छन् ।उनले निर्माण क्षेत्रमा व्यवसायीहरुले स्वतन्त्र रुपमा काम… Continue reading सरकारले कडा कानुन् ल्याएपछि तर्सिए निर्माण ब्यवसायी, संहिता नमान्ने भनाई
प्रतिवेदन प्रस्तुतिको प्रतीक्षामा इपिजी
काठमाडौँ,साउन ३० नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ । आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित समयभित्रै आफ्नो प्रतिवेदन तयार पारेको स्पष्ट गर्दै दुवै देशका प्रबुद्ध व्यक्तिको समझदारीमा प्रतिवेदनका अन्तर्वस्तु… Continue reading प्रतिवेदन प्रस्तुतिको प्रतीक्षामा इपिजी
चालू आर्थिक वर्षमा ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने
विराटनगर,साउन ३० चालू आर्थिक वर्षभित्र ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा थपिने भएको छ । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निर्माणको विभिन्न चरणमा रहेका १७ आयोजना यसै वर्ष पूरा हुने भएपछि ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा थपिने भएको हो । नेपाल विद्युत प्राधिकरण प्रवक्ता प्रबल अधिकारीका अनुसार… Continue reading चालू आर्थिक वर्षमा ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने
सलमान खानलाई नेपाल ल्याउने भन्दै ठगी गर्ने सिमान्त गुरुङ जेल चलान
विराटनगर,साउन ३० बलिउड स्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै गठी गरेको आरोपमा पक्राउ परेका सीमान्त गुरुङ धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन् ।ओडिसी इन्टरटेनमेन्टका सञ्चालक गुरुङलाई सलमान खानलाई नेपाल ल्याउने भन्दै गठी गरेको आरोपमा गुरुङ असार २९ गते प्रहरीले पक्राउ गरेको थियो । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर… Continue reading सलमान खानलाई नेपाल ल्याउने भन्दै ठगी गर्ने सिमान्त गुरुङ जेल चलान
सुरक्षित मातृत्व विधेयकमाथि संसदमा छलफल
काठमाडौं, साउन ३० संविधानमा मौलिक हकमा रहेको सुरक्षित मातृत्व सम्बन्धी कानुनमाथिको छलफल संसदमा सुरु भएको छ । कानुन मन्त्रालयले तयार गरी स्वास्थ्य मन्त्रालयमा सैद्धान्तिक सहमतिपछि उक्त विधेयक संसदमा दर्ता भएको थियो । विधेयकमा प्रत्येक महिलालाई विवाहपूर्व नै प्रजनन स्वास्थ्य सम्बन्धि ज्ञान लिन पाउने हक सुरक्षित गरिएको छ । विधेयकको दफा २ मा ‘प्रत्येक व्यक्तिलाई विवाहपूर्व… Continue reading सुरक्षित मातृत्व विधेयकमाथि संसदमा छलफल
ठुला नदीमा बाढीको खतरा,सतर्कता अपनाउन मौसम विभागको आग्रह
विराटनगर,साउन ३० देशका विभिन्न ठाउँमा झरी पर्ने क्रम नरोकिएकोले ठुला नदीमा बाढी आउने खतरा देखिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सप्तकोसी, अरुण, नारायणी, तमोर, सुनकासी, कालीगण्डकी लगायत नदीमा बाढीको खतरा रहेको हो । महाशाखाका अनुसार देशका सबै प्रमुख नदीमा अहिले बहाबको अवस्था सतर्कता तहभन्दा माथि रहेको र अन्य मझौला… Continue reading ठुला नदीमा बाढीको खतरा,सतर्कता अपनाउन मौसम विभागको आग्रह
गिट्टी, बालुवा तस्करी बृद्धि
उदयपुर, साउन ३० स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ । ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरले असारदेखि भदौसम्म तत्कालको लागि स्थानीय खोला… Continue reading गिट्टी, बालुवा तस्करी बृद्धि
स्थानीय तहको भवनलाई पाँचदेखि १५ करोडसम्म
काठमाडौँ, साउन ३० स्थानीय तहले भवन निर्माण गर्न पाँच करोड रुपैयाँदेखी देखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्ष्भित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्य्विधि–२०७५’ ल्याउन… Continue reading स्थानीय तहको भवनलाई पाँचदेखि १५ करोडसम्म
नुवाकोट बस दुर्घटनामा ४९ घाइते
नुवाकोट, साउन ३० बुधबार बिहान १० बजे नुवाकोटको बुङताङबाट त्रिशूलीतर्फ आउँदै गरेको बस लामाटारमा दुर्घटना हुदाँ ४९ यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका ११ जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि बुधबार अपराह्न काठमाडौं पठाइएको छ । बुङताङबाट त्रिशूली आउन लागेको बा. २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका(९, लामाटारमा मिनीट्रकलाई बाटो दिन… Continue reading नुवाकोट बस दुर्घटनामा ४९ घाइते
समयमै पुल नबन्दा जिल्लावासी आक्रोशित
खोटाङ, साउन ३० तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सु खोलामा निर्माणाधीन पुल दोस्रो पटक थपिएको म्याद गुजँ्रदा पनि नबनेपछि जिल्लावासी आक्रोशित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाइ भएको पुलको अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम… Continue reading समयमै पुल नबन्दा जिल्लावासी आक्रोशित
लोकसेवा आयोगको पदपुर्ती तीन वर्ष रोकिने, कर्मचारी सशंकित
काठमाडौं : स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको छ । मन्त्रालयको तयारीमा कर्मचारी भने सशंकित… Continue reading लोकसेवा आयोगको पदपुर्ती तीन वर्ष रोकिने, कर्मचारी सशंकित
अब सम्झौता नगरी घर भाडामा लगाउन नपाईने
कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने बाध्यता छ । महंगो भाडा रकम तिरेर बसेपनि घरबेटीले कुन बहानामा कतिबेला हटाउने हो टुंगो हुँदैन । घरबेटीले भाडामा बस्नेलाई कचकच र अनेक बहानामा दुख दिने र सताउने गर्छन् । तर,आगामी भदौ महिनादेखि भने यो हैरानी र तनावबाट सबैले मुक्ति पाउँदैछन्। भदौ १ देखि लागू… Continue reading अब सम्झौता नगरी घर भाडामा लगाउन नपाईने
अचेत अवस्थाका बिरामीलाई डिस्चार्ज !
झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ ।उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्तपतालले ईलामो रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो । आजको कान्तिपुर दैनिकमा यो खबर छ । उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग… Continue reading अचेत अवस्थाका बिरामीलाई डिस्चार्ज !
लेटाङमा विषादी मिसिएको पानी पिउँदा २७ विद्यार्थी बिरामी,ट्यांकीभित्र किरा मार्ने विषदी भेटियो
विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङका जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । जसमध्ये ४ जना सिकिस्त रहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । लेटाङ नगरपालिका ९ जाँतेस्थित श्रीमाध्यामिक विद्यालय परिसरमा रहेको ट्यांकीको पनी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने… Continue reading लेटाङमा विषादी मिसिएको पानी पिउँदा २७ विद्यार्थी बिरामी,ट्यांकीभित्र किरा मार्ने विषदी भेटियो
बलात्कार गर्ने मामा अझै फेला परेनन् !
‘कि आमा कि मामा’ भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । तर आफ्नै मामाले बलात्कार गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । सुनसरीको धरान उपमहानगरपालिका ५ साउने टोलकी १७ बर्षीया एक किशोरीकालाई छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले बलात्कार गरी फरार रहेका छन् । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको तीन… Continue reading बलात्कार गर्ने मामा अझै फेला परेनन् !
मुद्दा कसरी दर्ता गर्ने भन्नेबारे नागरिक नै अलमलमा
काठमाडौं ः नयाँ मुलुकी ऐन लागु हुन केही दिनमात्रै बाँकी रहँदा उक्त ऐनअनुसार मुद्दा कसरी दर्ता गर्ने, अदालतीय शुल्क कति लाग्ने ? भन्ने जस्ता विषयमा सर्वसाधारण नागरिक अलमलमा परेको पाइएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचर छापिएको छ । नागरिकहरुले यसबारे सरकार र सम्बन्धित निकायबाट आफूहरूलाई कुनै जानकारी नदिइएको गुनासो गरेका छन् ।काठमाडौं, कीर्तिपुर… Continue reading मुद्दा कसरी दर्ता गर्ने भन्नेबारे नागरिक नै अलमलमा
सर्वत्र विरोधपछि पछि बृद्धि गरिएको करको दर घट्यो ,करारमा कर्मचारी नियुक्त गर्ने निर्णय
विराटनगर,साउन ३० सर्वत्र विरोधपछि विराटनगर महानगरपालिकाले विभिन्न शीर्षकमा बढाएको कर र सेवाशुल्क परिमार्जन गरेको छ । महानको सोमबार बसेको बोर्ड बैठकले विभिन्न शीर्षकमा कर परिमार्जनको निर्णय गरेको थियो । सोमबारको निर्णयका आधारमा मंगलबार बसेको बोर्ड बैठकमा नागरिकता सिफारिस र जन्म तथा मृत्यु दर्ता निःशुल्क गर्नेसहित विभिन्न शिर्षकका कर र सेवाशुलक घटाउने प्रस्ताव पारित गरेको हो… Continue reading सर्वत्र विरोधपछि पछि बृद्धि गरिएको करको दर घट्यो ,करारमा कर्मचारी नियुक्त गर्ने निर्णय
उपभोक्ताको ज्यानलाई असर परे १४ बर्ष सम्म जेल
काठमाडौं : सरकारले उपभोक्ता ठग्नेलाई उन्मुक्ति दिने गरी उपभोक्ता संरक्षण ऐन २०७५ ल्याउन लागेको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । उपभोक्ता संरक्षण ऐन २०५४ मा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने उपभोग्य बस्तु तथा सेवाको उत्पादन वा बिक्रीवितरण गर्दा ज्यानलाई खतरा पुगेमा १४ बर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था… Continue reading उपभोक्ताको ज्यानलाई असर परे १४ बर्ष सम्म जेल
अब तीन दिनमै राहदानी उपलब्ध हुने
काठमाडौँ, साउन २९ सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।मन्त्री ज्ञवालीले प्रस्तुत गरेको सो विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीको… Continue reading अब तीन दिनमै राहदानी उपलब्ध हुने
२७ लाख ३३ हजार टेलिफोन लाइन वितरण गर्दै टेलिकम
विराटनगर,साउन २९ नेपाल टेलिकमले चालु आर्थिक वर्षमा २७ लाख ३३ हजार टेलिफोन लाइन थप गर्ने भएको छ । टेलिकमको भ्वाइस सेवा अन्तर्गत नयाँ लाइन वितरण गर्ने भएको हो । टेलिकमले सिडिएमए प्रविधिका ८१ हजार ६ सय २, पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने भएको छ… Continue reading २७ लाख ३३ हजार टेलिफोन लाइन वितरण गर्दै टेलिकम
बायोग्यासबाट विद्युत निकाल्न ३ आयोजना अध्ययन हुँदै,२ वर्षभित्र अध्ययन पूरा गर्नुपर्ने
विराटनगर,साउन २९ सरकारले बायोग्यासबाट करिब २८ मेगावाट विद्युत उत्पादन गर्न ३ कम्पनीलाई अध्ययन अनुमतिपत्र दिएको छ । मिश्रित ऊर्जा विकासलाई प्राथमिकता दिँदै सरकारले आयोजनालाई अनुमतिपत्र दिइएको हो । विद्युत विकास विभागले दुई नेपाली र एउटा चिनियाँ कम्पनीलाई बायोग्यासबाट २७।९ मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमतिपत्र दिएको छ । विभागका अनुसार कास्कीको पोखरामा ७.९ मेगावाट, १८… Continue reading बायोग्यासबाट विद्युत निकाल्न ३ आयोजना अध्ययन हुँदै,२ वर्षभित्र अध्ययन पूरा गर्नुपर्ने
हेलिकोप्टरको पङ्खाले लागेर भारतीय नागरिकको मृत्यु
विराटनगर,साउन २९ हुम्लाको सिमिकोटमा हेलिकोप्टरको पंखा (तेल रोटर)ले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। ‘९एन–अल्फा माइक भिक्टर’ कल साइनको मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो। सिमिकोटबाट हिल्सामा गएको हेलिकोप्टर अवतरण भएपछि उत्रिने क्रममा उनलाई पंखाले लागेको हो। उनी मानसरोबर यात्रामा जाँदै थिए। हेलिकोप्टरमा रहेका अन्य पाँचजना यात्रु… Continue reading हेलिकोप्टरको पङ्खाले लागेर भारतीय नागरिकको मृत्यु
केशलिया खोलामा डुबेर एक जना बालक बेपत्ता
विराटनगर,साउन २९ विराटनगरस्थित केशलिया खोलामा डुबेर एक जना बालक बेपत्ता भएका छन । विराटनगर–१ पोखरीया बुद्धचोकका १६ बर्षिय बालक सजेश रौनियार डुबेर बेपत्ता भएका हुन् । विराटनगरको बरगाछी पश्चिम वडानम्बर ४ स्थित केशलिया खोलामा ९ जना साथीहरुको समूहमा नुहाउन गएका बालक नुहाउने क्रममा गहिरो पानीमा डुबेर बेपत्ता भएका हुन् । डुबेका बालक पोखरीया माध्यमिक विद्यालयमा… Continue reading केशलिया खोलामा डुबेर एक जना बालक बेपत्ता
श्रीमान श्रीमती अलग्गै बस्दै हुनुहुन्छ ? अब हुनेछ सम्बन्ध बिच्छेद
विराटनगर, साउन २९ कार्य्विधिमा पारिवारिक कानुनअन्तर्गत विवाहसम्बन्धी व्यवस्थामा केही हेरफेर भएको छ। अब २० वर्ष नपुगी कुनै पनि युवक,युवतीले विवाह गर्न पाउने छैनन् । २० वर्ष नपुग्दै विवाह भएमा त्यो बदर हुनेछ। कार्य्विधिको दफा ७० मा विवाह हुन सक्ने अवस्थाबारे उल्लेख गरिएको छ । दफा ६९ मा विवाह गर्ने स्वतन्त्रता उल्लेख गरिएको छ। विवाहको स्वतन्त्रता… Continue reading श्रीमान श्रीमती अलग्गै बस्दै हुनुहुन्छ ? अब हुनेछ सम्बन्ध बिच्छेद
लेटाङको विद्यालयको ट्यांकीमा विषादी भेटियो, २२ विद्यार्थी बिरामी
विराटनगर, साउन २९ मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् । जाँतेस्थित श्री माध्यमिक विद्यालयमा आज बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् । सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछिल्लो समय उक्त संख्या २२ पुगेको छ । बिरामीहरूलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक… Continue reading लेटाङको विद्यालयको ट्यांकीमा विषादी भेटियो, २२ विद्यार्थी बिरामी
लागूऔषधको कारोबार रोक्न माग गर्दै जोगबनीमा प्रदर्शन
विराटनगर, साउन २९ सिमाक्षेत्रमा लागूऔषधको अवैध कारोबार रोक्न माग गर्दै भारतीय बजार जोगबनीमा प्रदर्शन भएको छ । नशामुक्ती आन्दोलन समितिको अगुवाईमा प्रदर्शन भएको हो । समिति आबद्ध नेपाल तथा भारततर्फका अभियन्ताहरुले विराटनगरको सिमाबर्ती बजार जोगबनीको नो मेन्स ल्याण्डमा धर्ना दिंदै प्रर्दशन गरेका हुन् । धर्ना दिने क्रममा उनीहरुले लागूऔषधको कारोबार रोक्न माग गर्दै स्थानिय प्रहरी… Continue reading लागूऔषधको कारोबार रोक्न माग गर्दै जोगबनीमा प्रदर्शन
बकर ईदमा सार्वजनिक विदा दिने प्रधानमन्त्रीको आश्वासन
काठमाडौं, साउन २९ राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको ठूलो पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आज बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराएको हो । ्प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व… Continue reading बकर ईदमा सार्वजनिक विदा दिने प्रधानमन्त्रीको आश्वासन
विप्लव नेतृत्वको नेकपाद्धारा बन्दको आव्हान,विराटनगरमा जनजीवन सामान्य
विराटनगर,साउन २९ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आव्हान गरेको छ । प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरेको हो । देशका विभिन्न ठाउँमा आज बिहानै देखि विप्लवका कार्यकर्ताहरु बन्द सफल बनाउन लागि परेका छन् ।देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा बम राखेको खबर आएको छ । आज बिहान नवलपरासीको… Continue reading विप्लव नेतृत्वको नेकपाद्धारा बन्दको आव्हान,विराटनगरमा जनजीवन सामान्य
बम निष्क्रिय पारियो
भक्तपुर, साउन २९ सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ ।नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो । दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल… Continue reading बम निष्क्रिय पारियो
हचुवाको भरमा तथ्यांक संकलन : खान लगाउन नपुग्ने गरिबको सुचीमै परेनन्
काठमाडौं : बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ। खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन्। खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन् । आजको नागरिक दैनिकमा समाचार… Continue reading हचुवाको भरमा तथ्यांक संकलन : खान लगाउन नपुग्ने गरिबको सुचीमै परेनन्
नगरपालिकाद्धारा सुत्केरीलाई घरमै भाले र घिउ
धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ । यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट कुखुराको भाले, एक माना घिउ, दाल, चनालगायतका पौष्टिक खाना र माआका लागि न्यानो झोला दिने गरिएको छ ।… Continue reading नगरपालिकाद्धारा सुत्केरीलाई घरमै भाले र घिउ
आफुले भनेको ठाउँमा सरुवा नगरेको भन्दै उपसचिव कुटियो,मन्त्रालय तोडफोड !
काठमाडौं : देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । आजको नेपाल… Continue reading आफुले भनेको ठाउँमा सरुवा नगरेको भन्दै उपसचिव कुटियो,मन्त्रालय तोडफोड !
अनुमतीविना तस्वीर खिचे कैद सजाय
काठमाडौं : भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिचे १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्वीर खिच्न र निजको तस्वीरसँग अरु कसैको… Continue reading अनुमतीविना तस्वीर खिचे कैद सजाय
स्थायनीय तहद्धारा खसीबोकामा समेत कर असुली !
स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ । गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ ।दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै… Continue reading स्थायनीय तहद्धारा खसीबोकामा समेत कर असुली !
बम विष्फोटनपछि विराटनगरमा सुरक्षा सर्तकता बढाईयो , पक्राउ परेका ४ जनालाई छाडियो
विराटनगर,साउन २८ विराटनगर महानगरपालिका कार्यालयभित्र गराइएको बम बिस्फोटको घटनापछि महानगरपालिका सहित अन्य सार्वजनिक क्षेत्रहरुमा प्रहरीले सतर्कता बढाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाले संवेदनशील स्थानहरुको पहिचानगरि प्रहरी परिचालन गरिएको बताए । उनले तालिम प्राप्त कुकुरहरु परिचालन गरिनुका साथै थप चेकप्वाइन्टहरु स्थापना गरिएको जानकारी दिएका छन् । घटना लगत्तै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा… Continue reading बम विष्फोटनपछि विराटनगरमा सुरक्षा सर्तकता बढाईयो , पक्राउ परेका ४ जनालाई छाडियो
सरकारी कार्यालयले अनिवार्य सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
काठमाडौँ, साउन २८ अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र… Continue reading सरकारी कार्यालयले अनिवार्य सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
खोलाले बगाएर दुई बेपत्ता
मोरङ, साउन २८ ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ । पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का १७ वर्षीय मिथुनकुमार मण्डल आइतनबार अपराह्न खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निशान थापाले जानकारी दिए । रासस
यी हुन ५ लाखको कपमा चिया पिउने महिला
एजेन्स,ि साउन २८ संसारमा कतिपय मान्छे निकै विलासी जिवन विताउने हुन्छन् । यसैको उदाहरणका लिन सकिन्छ भारतीय रिलायन्स इण्डष्ट्रिजका सुरुवातकर्ता धीरुभाइ अम्बानीकी बुहारी निता अम्बानीलाई । हो उनी यस्ती महिला हुन् जसले ५ लाख रुपैयाँ पर्ने कपमा चिया पिउँछीन् भन्दा अचम्म लाग्न सक्छ । नीता अम्बानीले एक अन्तरवार्तामा आफ्नो सोखको बारेमा बताएकी थिइन् । अन्तरवार्तामा… Continue reading यी हुन ५ लाखको कपमा चिया पिउने महिला
छोरी जन्मने क्रम घट्दै, केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउने खतरा
साउन २८ : नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ भएपनि छोरी जन्मने क्रम हरेक वर्ष घट्दै गएको छ ।छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । यो खबर आजको नयाँ पत्रिकामा छ । विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो… Continue reading छोरी जन्मने क्रम घट्दै, केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउने खतरा
विदेश जाने युवाको संख्या घटेपनि ज्यान गुमाउनेको संख्या बढ्दै, गत बर्षमात्रै ८२१ को ज्यान गयो
साउन २८ ः रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्षेनी बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। आजको कारोबार दैनिकमा खबर छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको… Continue reading विदेश जाने युवाको संख्या घटेपनि ज्यान गुमाउनेको संख्या बढ्दै, गत बर्षमात्रै ८२१ को ज्यान गयो
म्यानपावर कम्पनीले अर्काको पासपोर्ट नियन्त्रणमा राख्न नपाउने, नियन्त्रयमा राखे जेल सजाय
साउन २८ : सरकारले ल्याएको विधेयक संसद्बाट स्वीकृत भए अब अर्काको पासपोर्ट बद्नियतपूर्वक नियन्त्रणमा राख्नेलाई दुई लाखदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म जेल सजाय वा दुवै सजाय हुने ब्यबस्था गरेको छ । यो खबर आजको नयाँ पत्रिकामा छ । कूटनीतिक, विशेष, सर्भिस र साधारण गरी चार प्रकारका राहदानी रहने व्यवस्था विधेयकमा छ… Continue reading म्यानपावर कम्पनीले अर्काको पासपोर्ट नियन्त्रणमा राख्न नपाउने, नियन्त्रयमा राखे जेल सजाय
कृषि सामाग्री कम्पनीले मल झिकाउन सकेन, ४ लाख बोरा चाहिनेमा ५० हजार बोरा मात्र
साउन २८ : देशै भरी मलको आवश्यकता भएका बेला मलको अभाव भएको छ ।रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। यही बेला पाइन छाडेको छ.कृषि सामाग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन्। । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । नेपाल मलमा पूर्णतः परनिर्भर छ। भारतबाट सरकारले आयात गर्छ। चाहिएको… Continue reading कृषि सामाग्री कम्पनीले मल झिकाउन सकेन, ४ लाख बोरा चाहिनेमा ५० हजार बोरा मात्र
यसरी चार जिल्ला घुमाएर गराईयो प्रसुती
साउन २८ : सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चाररचार घण्टामा आउनु भनेर फर्काए ।दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो। स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन्। बाहिरै बस्न लगाए। साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन्। त्यसपछि बल्ल भित्र पठाइयो।राति अबेरसम्म पनि… Continue reading यसरी चार जिल्ला घुमाएर गराईयो प्रसुती
कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा ४ जना सम्मानित
विराटनगर,साउन २७ विराटनगर–५ स्थित कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ४ जनालाई पुरस्कृत एवं सम्मानित गरेको छ ।समाजसेवी एवम ब्यवसायी स्वर्गिय कृष्णप्रसाद सिग्देलको ९ औं स्मृति दिवसको अवसरमा आज स्मृतिसभा एवं सम्मान कार्यक्रमको आयोजना गरि प्रष्ठिानले चारजनालाई पुरस्कृत गरेको हो । सो अवसरमा प्रतिष्ठानले पत्रकार लिलाराज भट्टराई ११ हजार १ सय ११ रुपैयाँ… Continue reading कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा ४ जना सम्मानित
७२ वर्षिय बृद्धले स्वास्थ्यचौकी निमार्णका लागि दिए ५० लाखको जग्गा
विराटनगर,साउन २७ विराटनगर महानगरपालिका १४ नम्वर वडाका ७२ वर्षिय जगदिशप्रसाद यादवले वडा स्वास्थ्यचौकी निर्माणका लागि ५० लाख मूल्य बराबरको जग्गा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । महानगरपालिकामा आयोजित कार्यक्रममा जग्गा दाता यादवले विराटनगर–१४ स्थित जतुवामा रहेको दुईकठ्ठा दशधुर जग्गा महानगरपालिकाकालाई हस्तान्तरण गरेका हुन्। महानगरपालिकाको तर्फवाट प्रमुख भीम पराजुली र जग्गादाता यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।… Continue reading ७२ वर्षिय बृद्धले स्वास्थ्यचौकी निमार्णका लागि दिए ५० लाखको जग्गा
विराटनगरका मेयरलाई लक्षित गर्दे महानगरमा बम विष्फोट, विष्फोटको आशंकामा ९ जना प्रहरी नियन्त्रणमा
विराटनगर, विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले आशंका गरेको छ । आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै २ बजे सो विष्फोट भएको हो । विष्फोट लगत्तै प्रहरीले सुरक्षाकार्यमा कडाइ अपनाएको छ । घटनाबारे मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बम विष्फोटको जिम्मा कसैले पनि नलिएको र सुक्ष्म ढंगबाट घटनाको अनुसन्धान सुरु गरिएको… Continue reading विराटनगरका मेयरलाई लक्षित गर्दे महानगरमा बम विष्फोट, विष्फोटको आशंकामा ९ जना प्रहरी नियन्त्रणमा
विराटनगर महानगरमा बम बिस्फोट (बिस्फोट पछिको स्थिती फोटो सहित)
विराटनगर, साउन २७ विराटनगर महानगरपालिका आज दिउसो २ बजे बम बिस्फोटन भएको छ । महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोटन भएको हो । बिस्फोटनबाट कुनै पनि मानवीय क्षति नभएको प्रमुख पराजुलीले जानकारी दिए । पराजुलीको कार्यकक्ष अगाडि राखिएको दराज भित्र राखिएको बम बिस्फोट हुदा दराज सहित वरिपरिका संरचनामा क्षति पुगेको छ । विष्फोटबाट… Continue reading विराटनगर महानगरमा बम बिस्फोट (बिस्फोट पछिको स्थिती फोटो सहित)
नयाँ नेपाल निर्माणमा अग्रसर हुन युवाहरुलाई मन्त्री घिमिरेको आग्रह
विराटनगर, साउन २७ प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नयां नेपाल निर्माणमा युवाहरु अग्रसर हुनपर्ने बताएका छन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय,विराटनगर महानगरपालिका र युवा सम्बद्ध विभिन्न संघसंस्थाको सामूहिक आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले युवाहरु परिवर्तनका सम्बाहक रहेकाले नयाँ नेपाल निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री घिमिरेले नयां… Continue reading नयाँ नेपाल निर्माणमा अग्रसर हुन युवाहरुलाई मन्त्री घिमिरेको आग्रह
मोरङ मुस्लिम समाजका प्रवत्ता आलम सम्मानित
विराटनगर,साउन २७ गत बर्ष गएको बाढीमा परी भएका बाढीपिडितहरुलाई राहत बाँड्न उल्लेखनिय भुमिका खेलेका मोरङ मुस्लिम समाजका प्रवत्ता ओसिम आलमलाई सम्मान गरिएको छ ।युवा सञ्जालद्धारा विराटनगरको बिरेन्द्र सभागृहमा शनिबार आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर १ का वन,उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले आलमलाई सम्मान पत्र प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री कुसियतले युवा… Continue reading मोरङ मुस्लिम समाजका प्रवत्ता आलम सम्मानित
समायोजन प्रक्रिया रोकियो
काठमाडौं ः सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ । आजको नागरिक दैनिकमा समाचार छ । मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो… Continue reading समायोजन प्रक्रिया रोकियो
गुपचुपमा नजरबन्दी बनाउन नपाइने
काठमाडौं ः सरकारले गुपचुप रुपमा जसलाई जति समय पनि नजरबन्दमा राख्न सक्ने प्रचलन अब हट्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । सार्वजनिक सुरक्षासम्बन्धी ऐन २०४६ संशोधन विधेयकमा कसैलाई गुपचुप नजरबन्दमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । संसदमा दफावार छलफलसमेत भई पारित हुने अवस्थामा पुगेको विधेयकमा भनिएको छ ‘कुनै व्यक्तिलाई… Continue reading गुपचुपमा नजरबन्दी बनाउन नपाइने
काँग्रेस नेता राणाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ,साउन २७ नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको शनिबार भारतको कोलकोतामा निधन भएको छ ।काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पु¥याएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै… Continue reading काँग्रेस नेता राणाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
विराटनगरमा स्ट्रीट आर्ट अभियान सुरु
विराटनगर,साउन २६ रचनात्मक र सकारात्मक सन्देश दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन् । युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो । अभियान अन्र्तगत विराटनगर–२ स्थित श्री बिराटमहेन्द्र माध्यमिक विद्यालयको कम्पाउण्ड वालमा सकारात्मक सन्देश दिने चित्र पेन्टिङ गरिएको छ । सो क्रममा मुट्ठीभित्र गुलाफको फुलको आर्ट बनाइएको… Continue reading विराटनगरमा स्ट्रीट आर्ट अभियान सुरु
दाहाल यज्ञनिधिको पार्थिव शरीर शिक्षण अस्पताललाई दान
काठमाडौं, साउन २६ शुक्रवार निधन भएका साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको शव उनकै ईच्छा अनुसार शिक्षण अस्पताललाई दान गरिएको छ । उनको शव शिक्षण अस्पतालका विद्यार्थी डक्टरहरुको प्रयोजनका लागि दान गरिएको हो । परिवारिक श्रोतका अनुसार शनिबार दाहालको अन्तिम इच्छा बमोजिम उनको पार्थिव शरीर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको एनाटोमी बिभागलाई बुझाईएको हो । गएको… Continue reading दाहाल यज्ञनिधिको पार्थिव शरीर शिक्षण अस्पताललाई दान
सरकारद्धारा ६ स्थानीय तहको केन्द्र परिवर्तन
काठमाडौँ, साउन २६ सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ ।गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं–५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४… Continue reading सरकारद्धारा ६ स्थानीय तहको केन्द्र परिवर्तन
विश्व युवा दिवसका अवसरमा झोराहाटमा वक्तृत्वकला
विराटनगर,साउन २६ विश्व युवा दिवसका अवसरमा आज मोरङको झोराहाटमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । झोराहाट नाट्य समूह र ओरेक नेपालको संयुक्त आयोजनामा भएको ‘लैंगिक हिंसा न्यूनीकरणमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित सिटी कलेजका छविलाल भण्डारी प्रथम भएका छन्। त्यस्तैगरी मोर्डन–एराकी छात्रा विद्या भट्टराईले द्वितीय, रंगेलीस्थित मिनील्याण्ड अंग्रेजी स्कुलका रञ्जन राजवंशीले तृतीय र… Continue reading विश्व युवा दिवसका अवसरमा झोराहाटमा वक्तृत्वकला