NepalTimes

स्वास्थ्य

कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

१४ माघ, इलाम । कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको...

Read moreDetails

नेपालमा सुरुभयो कोरोना भाइरसविरुद्धको खोप अभियान

१४ माघ, विराटनगर । आजबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास...

Read moreDetails

देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र, क–कसले पाउँछन् ?

१३ माघ, काठमाडौं । कोभिड–१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा...

Read moreDetails

आज थप ३०३ जनामा संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज

१३ माघ, काठमाडौं । नेपालमा आज थप ३०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले लगाउने

१३ माघ, काठमाडौँ । सरकारले बुधबारदेखि देशव्यापी रूपमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू गर्दैछ । कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु...

Read moreDetails

फेरि भेटियो हात्तीपाइलेको जीवाणु

१३ माघ, गलकोट । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको...

Read moreDetails

कर्णालीमा आइपुग्यो ‘कोभिशिल्ड’

१३ माघ, सुर्खेत । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । संघीय सरकारले...

Read moreDetails

आज ३३९ संक्रमित थपिँदा ४०१ डिस्चार्ज, थप १० जनाको मृत्यु

१२ माघ, काठमाडौं । नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

१२ माघ, कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ...

Read moreDetails

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

१२ माघ, काभ्रे । पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार...

Read moreDetails

कोरोना खोप माघ १४ गतेदेखि लगाइने, निर्धक्क खाेप लगाउन स्वास्थ्यमन्त्रीकाे अपील

११ माघ, काठमाडौं। नेपालमा कोभिड – १९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

Read moreDetails

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

११ माघ, काठमाडौं । नेपालमा आज थप २७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

कोरोना संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन

११ माघ, विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो...

Read moreDetails

आगामी माघ १४ गते १० बजेदेखि कोरोना खोप अभियान सुरु हुने

११ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप...

Read moreDetails

स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा

११ माघ, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका– ६ मा रहेको बराई स्वास्थ्य चौकी दुई महिना देखि स्वास्थ्यकर्मी विहीन बनेको छ।...

Read moreDetails

माघ १८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने सरकारकाे तयारी

१० माघ, काठमाडौँ । सरकारले भारतबाट प्राप्त भएको कोरोना भाइरस विरुद्धको खोप लगाउन यही माघ १८ गतेसम्म सबै जिल्लामा खोप...

Read moreDetails

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

१० माघ, काठमाडौं । नेपालमा आज थप २३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

कोभिड–१९ विरुद्धको खोप आजदेखि प्रदेशमा पठाइँदै

१० माघ, काठमाडौँ। कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त...

Read moreDetails

कोरोनाविरुद्धको खोप आजदेखि प्रदेशमा पठाइँदै

१० माघ, काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ। भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त...

Read moreDetails

आज थप ३०२ जनामा संक्रमण, ४८० जना डिस्चार्ज हुँदा थप ७ को मृत्यु

९ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

Read moreDetails

भिजन एक्सिलेन्स अवार्डबाट डा. रुइसहित तीन नेत्र विशेषज्ञ सम्मानित

९ माघ, काठमाडौँ । भिजन एक्सिलेन्स अवार्ड २०२० बाट नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, प्रा.डा .रामप्रसाद पोखरेल र डा....

Read moreDetails

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(राजपत्र खोजियो) अधिवक्ताहरुले प्रश्न उठाएपछि संवैधानिक इजालसद्वारा प्रतिनिधिसभा विघटन सम्बन्धी राजपत्रमा प्रकाशित सूचना माग/ बहस गर्न ढिलो...

Read moreDetails

भारतले दिएको खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

८ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय...

Read moreDetails

आज ३३६ कोरोना संक्रमित थपिँदा २२६ डिस्चार्ज भए

८ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

Read moreDetails

कोरोनाविरुद्धको खोप हप्ता/१० दिनमा वितरण गरिने

८ माघ, काठमाडौँ । भारतबाट आएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप हप्ता/१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका...

Read moreDetails

कोरोना खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले छरितो उपाय अबलम्बन गर्ने

८ माघ, काठमाडौं । नेपाल भित्रिने कोभिड-१९ विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले छरितो उपाय अबलम्बन गर्ने भएको...

Read moreDetails

भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौँ आइपुग्यो

८ माघ, काठमाडौँ । भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुगेको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट खोप...

Read moreDetails

आज गरिएको ५०१२ परीक्षणमध्ये ३१८ जनामा संक्रमण

७ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा ५ हजार १२ जनामा गरीएको पीसीआर परीक्षणमा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि...

Read moreDetails

बेलायतबाट नेपाली तथा एनआरएनएलाई शर्तसहित आउन अनुमति

७ माघ, काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकृतिको उदगमस्थल बेलायतबाट नेपालमा यात्रु ल्याउन एयरलाइन्सहरुलाई रोक लगाइएको छ । यसबाट नेपाल...

Read moreDetails

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोली नै नेपाल आइपुग्ने

७ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका...

Read moreDetails

ललितपुर महानगरले पाटन अस्पताललाई दियो एक करोड आर्थिक सहयोग

६ माघ, काठमाडाैँ । ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनागर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक...

Read moreDetails

आज ३४८ संक्रमित थपिँदा ४४१ जना डिस्चार्ज

६ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Read moreDetails

भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

६ माघ, एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख...

Read moreDetails

भारतमा गर्भवती, सुत्केरी, एलर्जी र ज्वरोको औषधि खाइरहेकालाई कोरोना खोप नलगाउन आग्रह

६ माघ, काठमाडौँ । कोभिड(१९ विरुद्धको खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ ।...

Read moreDetails

गरिब देशका जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचितः डब्लुएचओ

६ माघ, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण विश्व ‘गम्भीर नैतिक असफलता’...

Read moreDetails

आज थपिए ३२२ संक्रमित, ३७४ डिस्चार्ज हुँदा थप ६ जनाको मृत्यु

५ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Read moreDetails

नेपालमा पनि नयाँ प्रकारको कोरोना संक्रमण भित्रिएको पुष्टि

५ माघ, काठमाडौं । नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका...

Read moreDetails

आज २६६ संक्रमित थपिँदा ४०० डिस्चार्ज

४ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Read moreDetails

नयाँ प्रकारको कोरोना संक्रमणका कारण यो वर्ष झन् कठिन हुने डब्लुएचओको चेतावनी

४ माघ, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको नयाँ प्रकारका कारण यो वर्ष झन् कठिन हुने चेतावनी...

Read moreDetails

नर्वेमा फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु

४ माघ, काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका...

Read moreDetails

विद्यार्थीमा भौतिक दुरी कायम गर्दै काठमाडौंका विद्यालय खोलिए

४ माघ, काठमाडौं । कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका...

Read moreDetails

विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त

४ माघ, काठमाडौँ । विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको...

Read moreDetails

चीनको सिनोफार्म खोपलाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी

४ माघ, काठमाडौँ । सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको...

Read moreDetails

भारतीय कोरोना खोप ’कोभिसिल्ड’ लाई नेपालले दियो आपतकालीन प्रयोगको अनुमति

२ माघ, काठमाडौं । भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ’कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग गर्न अनुमति...

Read moreDetails

आज थपिए २७० संक्रमित, ३९० जना डिस्चार्ज

२ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Read moreDetails

‘नेपाल लगायत ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना’

२ माघ, काठमाडौं । भारतले आफ्ना छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना अघि सारेको...

Read moreDetails

कोरोना भाइरस विरुद्धको खोप ल्याउने तयारीमा सरकार

१ माघ, काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको खोप नेपाल भित्र्याउन नीतिगत तथा प्राविधिक व्यवस्थापनको कार्य अघि बढाएको छ ।...

Read moreDetails

पछिल्लो २४ घण्टामा थप ४०३ जनामा संक्रमण

२९ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Read moreDetails

चीनमा आठ महिनापछि पहिलो पटक कोरोनाका कारण एकको मृत्यु

१ माघ, काठमाडौँ । चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । चीनले आठ...

Read moreDetails

आज थप ४४५ जना संक्रमित हुँदा थप ४१४ डिस्चार्ज

२९ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Read moreDetails

दुई करोड ५० लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराउन रुस तयार

२९ पौष, काठमाडौँ । रुसले कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ...

Read moreDetails

कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई सरकारले गर्यो आह्वान

२९ पुस, काठमाडौँ । कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरुसंग आर्थिक सहयोगको अपिल गरेको छ ।...

Read moreDetails

थपिए ४३० संक्रमित, ३९० जना डिस्चार्ज हुँदा थप ५ को मृत्यु

२८ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Read moreDetails

कोरोना भ्याक्सिन निर्यातबारे भारतले केही हप्तामै निर्णय लिनेछः भारतीय विदेशमन्त्री

२८ पौष, काठमाडौं । भारतीय विदेशमन्त्री एस जसशंकरले भारतले कोरोना भाइरस (कोभिड १९) को भ्याक्सिन निर्यात गर्ने सम्बन्धमा केही हप्तामा...

Read moreDetails

आफूले बनाएको कोरोना खोपले कम्तीमा एक वर्षका लागि काम गर्ने मोडर्नाको दाबी

२८ पौष, काठमाडौं । बायोटेक्नोलोजी कम्पनी मोडर्नाले आफूले बनाएको कोरोना खोपले कम्तीमा एक वर्षका लागि काम गर्ने बताएको छ ।...

Read moreDetails

प्रदेश १ मा कोरोना संक्रमितकाे संख्या ३० हजार पुग्यो

२७ पुस, विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको...

Read moreDetails

नेपालमा १६ हजार खोप केन्द्रहरुबाट कोरोना खोप लगाइने

२७ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका...

Read moreDetails

आज ४८८ संक्रमित थपिँदा ५२७ जना डिस्चार्ज, थप १० संक्रमितको मृत्यु

२७ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Read moreDetails
Page 38 of 95 1 37 38 39 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist