१३ मंसिर, विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्स्म्यान रोहितकुमार पौडेल कोरोनाभाइरस संक्रमणमुक्त भएका...
Read moreDetails१३ मंसिर, बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै...
Read moreDetails१३ मंसिर, बागलुङ । बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको...
Read moreDetails१३ मंसिर, कालीकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत...
Read moreDetails१३ मंसिर, हुम्ला । हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९ बालबालबालिकाले भिटामिन ‘ए’ र...
Read moreDetails१२ मंसिर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका ६ करोड बढि मानिस संक्रमित भइसकेर साढे १४ लाख मानिसको मृत्यु...
Read moreDetails१२ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख...
Read moreDetails१२ मंसिर, विराटनगर। प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५,...
Read moreDetails१२ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनासहित हालसम्म १ हजार ४ सय ३५ जना कोरोना संक्रमितको...
Read moreDetails१२ मंसिर, काठमाडौं । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी गरेको...
Read moreDetails१२ मंसिर, काठमाडौं । हिजो भिटामिन ’ए’ र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई आज खुवाइँदैछ । तर अहिलेको खोप कार्यक्रममा...
Read moreDetails११ मंसिर, काठमाडौँ । कोरोना भाइरसबाट आज देशभर थप १ हजार ६ सय १४ जना संक्रमित भएका छन् । देशका...
Read moreDetails११ मंसिर,काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८...
Read moreDetails११ मंसिर, विराटनगर। प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९,...
Read moreDetails११ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनासहित हालसम्म १ हजार ४ सय १२ जना कोरोना संक्रमितको...
Read moreDetails११ मंसिर, विराटनगर । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। शाक्यको आज विहान...
Read moreDetails११ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा स्क्रब टाइफसका बिरामीको संख्या थप बढ्ने देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक...
Read moreDetails११ मंसिर, विराटनगर । सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन आग्रह गरेको छ...
Read moreDetails११ मंसिर, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ ।...
Read moreDetails१० मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा बापतको रु एक लाख...
Read moreDetails१० मंसिर, काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले यही मंसिर १५ गते ३९६ वटा पालिकामा १५–१५ शैयाको अस्पतालको शिलन्यास गर्ने...
Read moreDetails१० मंसिर, विराटनगर। प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७,...
Read moreDetails१० मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनासहित हालसम्म १ हजार ३ सय ८९ जना कोरोना संक्रमितको...
Read moreDetails१० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन्...
Read moreDetails१० मंसिर, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ...
Read moreDetails१० मंसिर, काठमाडौँ । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट...
Read moreDetails९ मंसिर, विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ...
Read moreDetails९ मंसिर, काठमाडाैँ । सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने...
Read moreDetails९ मंसिर, विराटनगर। प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरङमा ८५,...
Read moreDetails९ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनासहित हालसम्म १ हजार ३ सय ६१ जना कोरोना संक्रमितको...
Read moreDetails८ मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन थपिएपनि संक्रमणमुक्त हुनेदर भने उत्साहजनक देखिएको छ । केही दिन...
Read moreDetails८ मंसिर, लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत...
Read moreDetails८ मंसिर, काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले कोभिड–१९ को बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु...
Read moreDetails८ मंसिर, विराटनगर। प्रदेश १ मा आज २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५,...
Read moreDetails८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना काेराेना संक्रमण मुक्त भएका छन् । याे सँगै...
Read moreDetails८ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनासहित हालसम्म १ हजार ३ सय ३७ जना कोरोना संक्रमितको...
Read moreDetails८ मंसिर, काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्यामा उल्लेख्य सुधार हुँदै ९० प्रतिशत बढी निको भएको देखिएको छ...
Read moreDetails८ मंसिर, जुम्ला । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका...
Read moreDetails७ मंसिर, हुम्ला । एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।...
Read moreDetails७ मंसिर, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल...
Read moreDetails७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेगेटिभ रिपोर्ट आएको नमुना...
Read moreDetails७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको छ । मन्त्रालयको...
Read moreDetails७ मंसिर, काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुने १३२१...
Read moreDetails७ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनासहित हालसम्म १ हजार ३ सय २१ जना कोरोना संक्रमितको...
Read moreDetails७ मंसिर, काठमाडौं । कोरोना भाइरस कोभिड—१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ ।...
Read moreDetails७ मंसिर, विराटनगर । कोरोना सङ्क्रमणका कारण नोबेल मेडिकल कलेज विराटनगरमा एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सप्तरीको...
Read moreDetails७ मंसिर, एजेन्सी । कोरोना भाइरसविरुद्धको एन्टिबडी ६ महिनासम्म रहने र यसले कोरोनाको दोस्रो संक्रमणबाट बचाउने एक अध्ययनले देखाएको छ...
Read moreDetails७ मंसिर, काठमाडौं । वरिष्ठ चिकित्सक डा.ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका...
Read moreDetails६ मंसिर, विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३६५ र न्युरो...
Read moreDetails६ मंसिर, काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा...
Read moreDetails६ मंसिर, विराटनगर । शनिबार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
Read moreDetails६ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको...
Read moreDetails६ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइएपनि...
Read moreDetails६ मंसिर, काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिकालाई लिएर विभिन्न टिका टिप्पणी हुँदै आएको अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष...
Read moreDetails६ मंसिर, जाजरकोट । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ शय्याको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको...
Read moreDetails६ मंसिर, बैतडी । बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण...
Read moreDetails६ मंसिर, एजेन्सी । कोरोना भाइरस लाग्न नदिने खोप बनाएको दावी गरेका २ अमेरिकी कम्पनीले इजाजतका लागि आवेदनको तयारी गरेका...
Read moreDetails५ मंसिर, काठमाडौं । औषधि व्यवस्था विभागले थप ६ कम्पनीका स्यानिटाइजरमा विक्रीमा प्रतिबन्ध लगाएको छ । तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड...
Read moreDetails५ मंसिर, विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होमआईसोलेसनका रहेका...
Read moreDetails५ मंसिर, काठमाडाैँ । सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने...
Read moreDetails५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा...
Read moreDetails