×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

वर्ल्डलिंकले फेसबुकसँगको सहकार्यमा ३० हजार स्थानमा निःशुल्क वाइफाइ पुर्‍याउने

२२ आश्विन २०७७

२२ असाेज, काठमाडौँ ।

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक सञ्जाल फेसबुकको एक्स्प्रेस वाइफाइ परियोजनासँगको सहकार्यमा तीन वर्षमा ३० हजार स्थानमा निःशुल्क वाइफाइ सेवा पुर्‍याउने घोषणा गरेको छ ।

Advertisement

निःशुल्क वाइफाइको लागि फेसबुकसँगको सहकार्य घोषणा गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका वाइफाइ परियोजनाका प्रबन्धक पुनित मानन्धरले फेसबुकसँगको सहकार्यमा ३० हजार स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने जानकारी गराए ।

वाइफाइ हटस्पट परियोजनाको लागि वर्ल्डलिंकले फेसबुकको वाइफाइ एक्सप्रे परियोजनासँग सहकार्य गरेको बिहीबार जानकारी दिइएको छ ।हाल वर्ल्डलिंकका देशभरका विभिन्न १० हजार स्थानमा निःशुल्क वाइफाई हटस्पट छन् । वर्ल्डलिंकले अहिले रहेको आफ्नो वाइफाइ हटस्पटमा पनि फेसबुकसँग सहकार्य थालेको छ ।

वर्ल्डलिंकले अहिले १० हजार स्थानमा उपलब्ध गराइरहेको निःशुल्क वाइफाइ हटस्पटको व्यवस्थापनको लागि पनि फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग सुरु गरेको जनाएकाे छ । नयाँ सफ्टवेयरको प्रयोगका कारण अब प्रयोगकर्ताले एउटा वाइफाइ हटस्पटमा लगइन गरिसकेपछि अर्को हटस्पटमा स्वतः लगइन हुने व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले सरकारले फ्रिक्वेन्सी दिए देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिन सकिने दाबी गरे । उनले भने, ‘इन्टरनेटमा पहुँच नभएका जनसंख्यालाई लाभ पुर्‍याउन निःशुल्क वाइफाइ परियोजना सुरु गरेका हौं ।’

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै फेसबुकका प्रतिनिधि अमित सिंहले एक्सप्रेस वाइफाइले उच्च गतिको इन्टरनेटको लागि सहयोग पुग्ने बताए ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top