प्रदेश सांसद हरीशरण लामिछानेको निधन

प्रदेश सांसद हरीशरण लामिछानेको निधन

विराटनगर,बैशाख ३१ः एमालेबाट निर्वाचित प्रदेश सांसद हरीशरण लामिछानेको निधन भएको छ ।

भक्तपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई सोमबार केएमसीमा भर्ना गरिएको थियो ।

उनको निधन हुनुपूर्व सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.