×

NEPAL TIMES UPDATES

Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026

खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने

१ जेष्ठ २०७५

विराटनगर, १ जेठ ः घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएको सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न रोग तथा बाढी र विषालु किराको टोकाइका कारण अकालमा मृत्यु हुने गरेको धारणा व्यक्त गरे ।

Advertisement

सो अवसरमा जिल्ला समन्वय समिति, मोरङका अध्यक्ष नरेश पोखरेलले सबै स्थानीय निकायले गाउँ ठाउँमा सफाइका साथै महिला तथा युवती, बालबालिकाको हितका लागि प्रत्येक घरको अनुगमन गरी अभियानको रुपमा चर्पी निर्माणमा जोड दिन आग्रह गरे ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक मनोज घिमिरेले चर्पीको अपरिहार्यतामा सर्वसाधारण संवेदनशील हुनुपर्ने बताउँदै स्वच्छता र स्वास्थ्यका लागि आफ्नो बानीमा परिवर्तन गरी चर्पी निर्माण गरी प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा मोरङ जिल्ला खानेपानी कार्यालयका प्रमुख राजेन्द्र न्यौपाने तथा समाजशास्त्री कमल अधिकारीले खुला दिसाबाट समाज र स्वास्थ्यमा हुने बेफाइदालगायतका विषयमा बोलेका थिए ।

सहभागी जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा अनुगमन गरी चर्पी निर्माणका लागि अभियानको सञ्चालन गर्न खुला दिसाबाट समाज, स्वास्थ्य क्षेत्रमा हुने क्षति, दुर्घटना आदि विषयमा सर्वसाधारणलाई जनचेतना जागृत गराउने बताए ।

कार्यक्रममा मोरङ जिल्लाका १७ स्थानीय निकाय, महानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, स्वच्छता र खानेपानीसम्बन्धी स्थानीय संघका संघसंस्था प्रतिनिधि र सञ्चारकर्मी गरी १५० जनाको सहभागिता रहेको थियो ।

खुला दिसाका कारण नेपालमा प्रत्येक घण्टा एकजना र प्रत्येक वर्ष १० हजार ५०० जना पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको छ । मोरङ जिल्लामा छवटा स्थानीय निकाय लेटाङ, पथरी शनिश्चरे, उर्लाबारी, सुन्दर हरैँचा नगरपालिका र ग्रामथान र केराबारी गाउँपालिका खुला दिसामुक्त घोषणा भएका छन् ।

Advertisement

विराटनगर महानगरपालिकामा ४७ हजार ७८९ घरधुरी रहेकामा ५५० वटा घरमा अहिलेसम्म चर्पी निर्माण भएको छैन । नेपालमा पहिलो खुला दिसामुक्त जिल्ला कास्की रहेको छ ।
रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top