×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

विश्वकपका लागि ब्राजिलद्वारा अन्तिम टोली छनोट

१ जेष्ठ २०७५

विराटनगर – ब्राजिलको राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ ।

प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेका फरवार्ड लाइ प्रशिक्षकले टोलीमा समेटेका छन् ।

Advertisement

सार्वजनिक टोलीमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका चार खेलाडी छन् ।

गोलरक्षक एडरसन, डिफेन्डर ड्यानिलो, मिडफिल्डर फर्नानडीन्हो र फव्र्रद ग्याब्रिएल जेससले टोलीमा स्थान बनाएका छन् भने चेल्सीका विलियन र लिभरपुलका रोबर्टो फिर्मिनो पनि टोलीमा अटाएका छन् ।

यस्तै एएस रोमा बाट व्यवसायिक फुटबल खेलिरहेका गोलरक्षक एलिसन र कोरिनथियन्सका क्यासिओ पनि टोलीमा छन् । डिफेन्समा रियल म्याड्रिडका मार्सेलोसँगै पिएसजीका थियागो सिल्भा र मार्किन्हस अटाए । यसबाहेक इन्टर मिलानका मिरान्डा, ग्रेमिओका पेड्रो जेरोमेल, एटलेटिको म्याड्रिडका फिलिपे लुइस र कोरिन्थियन्सका फाग्नर छन् ।

मिडफिल्डमा बार्सिलोनाका फिलिप कोउटिन्हो र पाउलिन्हो, शख्तर डोनेस्कका फ्रेड, रियल म्याड्रिडका क्यासेमिरो, युभेन्ट्सका डग्लस कोस्टा र बेजिङका रेनाटो अगुस्टो छन् । फरवार्डमा शाख्तरका टाइसनले फिर्मिनो, जेसस र नेयमारलाई साथ दिनेछन् ।

Advertisement

चोटका कारण पिएसजीका डिफेन्डर ड्यानी आल्भेसले भने टोलीमा स्थान बनाउन सकेनन् । ब्राजिल विश्वकपको समूह ‘ई’ मा छ । ब्राजिलको समूहमा कोस्टा रिका, सर्बिया र स्विटजरल्यान्ड रहेका छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top